ज्ञानेन्द्र बहादुर कार्की
Gyanendra Bahadur Karki
- Party · दल
- नेपाली काँग्रेस
- Term · कार्यकाल
- 2082 BS
- Last result · पछिल्लो
- Lost 2082
- 1
- निर्वाचन लडेकाElections contested
- 0
- निर्वाचन जितेका Elections won · 0%
- 16,587
- कुल मत प्राप्तTotal votes received
Current विवरण · Current details
Current details
- Gender
- Male
- Age
- 69
- Party (registry)
- नेपाली काँग्रेस
- Designation
- पार्टी सदस्य
- Election level
- Federal
- District
- Sunsari
- Constituency
- 4
- Candidacy year (BS)
- 2082
- Total votes
- 16,587
- Election history (notes)
- उनले २०५१, २०५६ र २०६४ को निर्वाचनमा भोजपुर क्षेत्र नं. १ बाट उम्मेदवारी दिएका थिए, तर ती तीनै निर्वाचनमा उनी थोरै मतान्तरले पराजित भए ।२०७० को दोस्रो संविधान सभामा उनी प्रत्यक्ष नलडी समानुपातिक कोटाबाट सभासद बने। भोजपुरमा लगातारको हारपछि उनी सुनसरी झरे। वि.सं. २०७४ को आम निर्वाचनमा उनी सुनसरी क्षेत्र नं. ४ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भए। निर्वाचन २०७९ मा उनी पुनः सुनसरी-४ बाटै एमालेका जगदीश कुसियैतलाई झिनो मतान्तरले पराजित गर्दै विजयी भए।
- Office category
- Candidate (not elected)
- Elected status
- Defeated
Previous Details · About
Biography
नेपाली राजनीतिमा ज्ञानेन्द्र बहादुर कार्की नेपाली कांग्रेसका एक प्रभावशाली नेता र पूर्व मन्त्री हुन्। उनी विशेष गरी पार्टीको आन्तरिक रणनीति र आर्थिक मामिलामा दख्खल राख्ने नेताका रूपमा चिनिन्छन्।
Career · पेशा
उनले त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर (Master's Degree) तहको शिक्षा हासिल गरेका छन्। उनले २०२७ सालबाट नेपाल विद्यार्थी संघ (नेविसंघ) मार्फत राजनीति सुरु गरेका हुन्। उनी वि.सं. २०३९ मा नेविसंघको केन्द्रीय अध्यक्ष बनेका थिए। पञ्चायती व्यवस्था विरुद्धको लोकतान्त्रिक आन्दोलनका क्रममा उनले करिब ४ वर्ष जेल जीवन बिताएका छन्।
Political journey · राजनीतिक यात्रा
जलस्रोत मन्त्री (२०६३): जनआन्दोलन-२ पछि बनेको सरकारमा।
अर्थ मन्त्री (२०७४): शेरबहादुर देउवाको सरकारमा, जहाँ उनले चुनौतीपूर्ण आर्थिक अवस्थामा बजेट ल्याएका थिए।
कानून, न्याय तथा संसदीय मामिला मन्त्री (२०७८): केही समयका लागि।
सूचना तथा सञ्चार मन्त्री (२०७८–२०७९): उनी सरकारको प्रवक्ता समेत रहेका थिए।
Education · शिक्षा
स्नातोकत्तर(राजनैतिक शास्त्र) — अर्थशास्त्र
निर्वाचन · Elections
Election record
-
2082LostConstituency — सुनसरी
पदाधिकार · Career
Tenure history
-
CurrentCandidate — 2082 — क्षेत्र 4नेपाली काँग्रेस
-
2082 BSCandidate · Did not winसुनसरी
तस्बिर · Photographs
From the public record
Your opinion
Rate this person
Spread the word
Share this profile
Is this your profile?
Claim it to add photos, a personal statement, and social links.