सांसद (प्रत्यक्ष) — क्षेत्र 1
ज्ञान बहादुर शाही
Gyan Bahadur Shahi
- Party · दल
- राष्ट्रिय प्रजातन्त्र पार्टी
- Term · कार्यकाल
- Current term
- Last result · पछिल्लो
- Won 2082
- 1
- निर्वाचन लडेकाElections contested
- 1
- निर्वाचन जितेका Elections won · 100%
- 14,816
- कुल मत प्राप्तTotal votes received
Current विवरण · Current details
Current details
- Gender
- Male
- Age
- 34
- Party (registry)
- राष्ट्रिय प्रजातन्त्र पार्टी
- Election level
- Federal
- District
- Jumla
- Constituency
- 1
- Candidacy year (BS)
- 2082
- Total votes
- 14,816
- Permanent address
- जुम्ला सिंजा गाउँपालिका
- Election history (notes)
- २०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा उहाँले जुम्लाबाट ऐतिहासिक जित निकाल्नुभयो । उहाँले सत्ता गठबन्धनका साझा उम्मेदवार माओवादी केन्द्रकी गोमा गौतम कुँवरलाई भारी मतान्तरले पराजित गर्नुभएको थियो।
- Office category
- Member of Parliament (FPTP)
- Elected status
- Elected
Previous Details · About
Biography
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रखर युवा नेता र प्रवक्ता ज्ञान बहादुर शाही (ज्ञानेन्द्र शाही) राजनीतिमा लाग्नुअघि उहाँ विभिन्न सामाजिक अभियान र व्यवसायमा संलग्न हुनुहुन्थ्यो। सरकारी कार्यालयहरूमा हुने अनियमितता र भ्रष्टाचारका फाइलहरू सार्वजनिक गर्ने, युट्युब र सामाजिक सञ्जालमार्फत चर्को स्वरमा आवाज उठाउने शैलीका कारण उहाँ छोटो समयमै 'भाइरल' हुनुभयो।
Career · पेशा
भ्रष्टाचार विरुद्ध आवाज उठाउँदा उहाँले पटक-पटक प्रहरी हिरासत र यातना भोग्नुपरेको थियो। २०७६ सालमा सुर्खेत र चितवनमा भएका घटनाहरूले उहाँलाई राष्ट्रिय चर्चामा ल्याएको थियो। २०७८ फागुन ६ गते उहाँ औपचारिक रूपमा राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा प्रवेश गर्नुभयो।
Political journey · राजनीतिक यात्रा
सदनमा उहाँका भाषणहरू भ्रष्टाचार निवारण, विकास निर्माण र जनजीविकाका सवालमा केन्द्रित हुने गर्छन्। नेपालको राजनीतिमा नयाँ र जुझारु युवाहरूको प्रतिनिधित्व गर्ने नेताका रूपमा उहाँलाई लिइन्छ। उहाँ राजसंस्था र हिन्दू राष्ट्रको वकालत गर्ने राप्रपाको वैचारिक लाइनमा स्पष्ट हुनुहुन्छ।
निर्वाचन · Elections
Election record
-
2082ElectedConstituency — जुम्ला
पदाधिकार · Career
Tenure history
-
CurrentMember of Parliament (FPTP) — क्षेत्र 1राष्ट्रिय प्रजातन्त्र पार्टी
-
2082 BSElected Official · Electedजुम्ला
तस्बिर · Photographs
From the public record
Your opinion
Rate this person
Spread the word
Share this profile
Is this your profile?
Claim it to add photos, a personal statement, and social links.