Skip to main content
गोपाल शर्मा
सांसद (प्रत्यक्ष) — क्षेत्र 1

गोपाल शर्मा

Gopal Sharma

Party · दल
नेपाली कम्युनिष्ट पार्टी
Term · कार्यकाल
Current term
Last result · पछिल्लो
Won 2082
1
निर्वाचन लडेकाElections contested
1
निर्वाचन जितेका Elections won · 100%
21,609
कुल मत प्राप्तTotal votes received

Current विवरण · Current details

Current details

Gender
Male
Age
48
Party (registry)
नेपाली कम्युनिष्ट पार्टी
Election level
Federal
District
Rukum West
Constituency
1
Candidacy year (BS)
2082
Total votes
21,609
Permanent address
रुकुम (पश्चिम भाग) चौरजहारी नगरपालिका लहरेसिमल
Office category
Member of Parliament (FPTP)
Elected status
Elected

Previous Details · About

Biography

नेपाली राजनीतिमा गोपाल शर्मा 'अनल' एक प्रभावशाली नेताको रूपमा चिनिनुहुन्छ। रुकुम पश्चिमको लाहा्रेसिमलमा जन्मिनुभएका शर्माको राजनीतिक यात्रा २०४६ सालको जनआन्दोलनको आसपासबाट विद्यार्थी राजनीतिको माध्यमबाट सुरु भएको हो। उहाँले तत्कालीन अनेरास्ववियुको एकाइ सचिवबाट आफ्नो यात्रा आरम्भ गर्दै विद्यार्थी राजनीतिमा लामो समय बिताउनुभयो र पछि नेकपा (माओवादी) को पूर्णकालीन कार्यकर्ताको रूपमा जनयुद्धमा होमिनुभयो।

Career · पेशा

अनुभवी राजनीतिक व्यक्तित्व शर्माले पार्टी संगठन र सरकार दुवै पक्षमा महत्वपूर्ण जिम्मेवारी सम्हाल्नुभएको छ। उहाँ २०७४ सालको निर्वाचनमा कर्णाली प्रदेश सभा सदस्यमा निर्वाचित हुनुभएको थियो। प्रदेश सभा सदस्यको रूपमा सफल कार्यकाल बिताउने क्रममा उहाँले २०७८ सालमा कर्णाली प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्रीको महत्वपूर्ण जिम्मेवारी कुशलतापूर्वक निभाउनुभयो।

Political journey · राजनीतिक यात्रा

उहाँ हाल नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य हुनुहुन्छ।उहाँसँग पार्टीको जिल्ला इन्चार्ज, राज्य समितिको सचिव र पोलिटब्युरो सदस्य जस्ता उच्च ओहोदामा रहेर काम गरेको लामो अनुभव छ।

Education · शिक्षा

स्नातक

निर्वाचन · Elections

Election record

  • 2082
    Constituency — रुकुम पश्चिम
    21,609 votes · FPTP
    Elected

पदाधिकार · Career

Tenure history

  • Current
    Member of Parliament (FPTP) — क्षेत्र 1
    नेपाली कम्युनिष्ट पार्टी
  • 2082 BS
    Elected Official · Elected
    रुकुम पश्चिम

Your opinion

Rate this person

Spread the word

Share this profile

WhatsApp Facebook X

Is this your profile?

Claim it to add photos, a personal statement, and social links.

Claim Profile
स्वकीय Swakiya
नमस्कार! म स्वकीय हुँ। नेपालको शासन, सांसद, वा नीतिका बारेमा सोध्नुहोस् — वा तल टाप गर्नुहोस्।
Hello! I'm Swakiya. Ask about Nepal's government, MPs, or policy — or tap an option below.