Skip to main content
गणेश बहादुर विश्वकर्मा
सांसद (समानुपातिक)

गणेश बहादुर विश्वकर्मा

Ganesh Bahadur Vishwakarma

Party · दल
नेपाली कम्युनिष्ट पार्टी
Term · कार्यकाल
Current term
Last result · पछिल्लो
Contested 2082
3
निर्वाचन लडेकाElections contested
1
निर्वाचन जितेका Elections won · 33%
कुल मत प्राप्तTotal votes received

Current विवरण · Current details

Current details

Gender
पुरुष
Age
55
Party (registry)
नेपाली कम्युनिष्ट पार्टी
Election level
Federal
Candidacy year (BS)
2082
Total votes
0
Ballot symbol
पाँचकुने तारा
Ballot list position
92
Office category
Member of Parliament (PR)
Elected status
PR

Previous Details · About

Biography

५५ वर्षीय विश्वकर्मा लामो समयदेखि राजनीतिक आन्दोलन, मानवअधिकार र दलित जागरण अभियानमा सक्रिय रहँदै आएका व्यक्ति हुन्। उनलाई हालै नेपाली कम्युनिष्ट पार्टीले दलित क्लस्टरबाट समानुपातिक सांसदका रूपमा सिफारिस गरेसँगै उनको संसदीय यात्रा तय भएको हो।गणेश विश्वकर्माको राजनीतिक यात्रा वि.सं. २०४५ सालमा विद्यार्थी सङ्गठनबाट सुरु भएको थियो। बझाङको दुर्गम र विपन्न दलित परिवारमा जन्मिएका उनले कम्युनिस्ट आन्दोलनको संस्थापक सदस्यका रूपमा काम गरे। उनी तत्कालीन नेकपा (माले) र पछि नेकपा (एमाले) को विभिन्न जिम्मेवारीमा रहे। एमाले विभाजनपछि एकीकृत समाजवादीको पोलिटब्युरो सदस्य र केन्द्रीय सचिव हुँदै हाल उनी पुष्पकमल दाहाल "प्रचण्ड" नेतृत्वको नेकपाको केन्द्रीय सदस्यका रूपमा कार्यरत छन्।

Career · पेशा

उनीसँग राजनीति सँगसँगै सुदूरपश्चिममा दलित अधिकार र मानवअधिकारका क्षेत्रमा लामो समय पैरवी गरेको अनुभव छ।अनुभवका आधारमा हेर्दा, विश्वकर्माले दलित समुदायको हकहितका लागि मात्र नभई समग्र मानवअधिकारको क्षेत्रमा पनि महत्त्वपूर्ण भूमिका निर्वाह गरेका छन्। उनले मानवअधिकार एलायन्स जस्ता संस्थाहरूमा केन्द्रीय नेतृत्व सम्हालेका थिए भने सुदूरपश्चिम प्रदेशको नीति तथा योजना आयोगको उपाध्यक्ष भएर पनि काम गरे। उनकै नेतृत्वमा सुदूरपश्चिम सरकारले वि.सं. २०८२–०९२ लाई 'दलित दशक' घोषणा गर्ने निर्णय गरेको थियो। यसका साथै उनले भूमिसुधार आयोग, मुक्त हलिया तथा कमैया पुनःस्थापना अध्ययन कार्यदल जस्ता सरकारी समितिहरूमा रहेर पनि काम गरेका छन्।

निर्वाचन · Elections

Election record

  • 2082
    Constituency
  • 2082
    Constituency
  • 2082
    Constituency
    Elected

पदाधिकार · Career

Tenure history

  • Current
    Member of Parliament (PR)
    नेपाली कम्युनिष्ट पार्टी
  • 2082 BS
    Candidate
  • 2082 BS
    Candidate
  • 2082 BS
    Elected Official · Elected

Your opinion

Rate this person

Spread the word

Share this profile

WhatsApp Facebook X

Is this your profile?

Claim it to add photos, a personal statement, and social links.

Claim Profile
स्वकीय Swakiya
नमस्कार! म स्वकीय हुँ। नेपालको शासन, सांसद, वा नीतिका बारेमा सोध्नुहोस् — वा तल टाप गर्नुहोस्।
Hello! I'm Swakiya. Ask about Nepal's government, MPs, or policy — or tap an option below.