Skip to main content
गम प्रसाद गुरुङ

गम प्रसाद गुरुङ

Gam Prasad Gurung

Party · दल
नेपाली काँग्रेस
Term · कार्यकाल
2082 BS
Last result · पछिल्लो
Lost 2082
1
निर्वाचन लडेकाElections contested
0
निर्वाचन जितेका Elections won · 0%
16,569
कुल मत प्राप्तTotal votes received

Current विवरण · Current details

Current details

Gender
Male
Age
54
Party (registry)
नेपाली काँग्रेस
Election level
Federal
District
Lamjung
Constituency
1
Candidacy year (BS)
2082
Total votes
16,569
Office category
Candidate (not elected)
Elected status
Defeated

Previous Details · About

Biography

लमजुङको क्व्होलासोथार गाउँपालिका–८, गाम्राङका स्थायी बासिन्दा गमप्रसाद गुरुङ नेपाली कांग्रेसभित्र एक निष्ठावान्, इमानदार र 'भुइँतह' मा बसेर काम गर्ने नेताका रूपमा परिचित छन्। समाजशास्त्रमा स्नातक तहसम्मको शिक्षा हासिल गरेका गुरुङले सुरुमा स्थायी शिक्षकको जागिर खाएका थिए, तर सामाजिक जागरण र देश सेवाको अभिलाषा बोकेर उनले जागिर त्यागी पूर्णकालीन राजनीति र समाजसेवामा होमिएका थिए। २०७२ सालको विनाशकारी भूकम्पपछि उनी काठमाडौँको बसाइ छोडेर आफ्नै गाउँ फर्किने निर्णय गरे, जहाँ उनले करिब ६० रोपनी जमिनमा जडीबुटी नर्सरी सञ्चालन गर्दै १९ प्रजातिका लोपोन्मुख जडीबुटीको संरक्षण, अनुसन्धान र व्यवसायीकरण गरी स्थानीय स्तरमा उद्यमशीलता र रोजगारीको अनुपम उदाहरण प्रस्तुत गरेका छन्।

Education · शिक्षा

स्नातक

निर्वाचन · Elections

Election record

  • 2082
    Constituency — लमजुंग
    16,569 votes · FPTP
    Lost

पदाधिकार · Career

Tenure history

  • Current
    Candidate — 2082 — क्षेत्र 1
    नेपाली काँग्रेस
  • 2082 BS
    Candidate · Did not win
    लमजुंग

Your opinion

Rate this person

Spread the word

Share this profile

WhatsApp Facebook X

Is this your profile?

Claim it to add photos, a personal statement, and social links.

Claim Profile
स्वकीय Swakiya
Swakiya
नमस्कार! म तपाईंको HamroNeta AI सहायक — स्वकीय हुँ। नेपालको शासन, सांसद, वा नीतिका बारेमा सोध्नुहोस् — वा तल टाप गर्नुहोस्।
Hello! I'm your HamroNeta AI assistant, Swakiya. Ask about Nepal's government, MPs, or policy — or tap an option below.