Skip to main content
धन बहादुर बुढा
सांसद (प्रत्यक्ष) — क्षेत्र 1

धन बहादुर बुढा

Dhan Bahadur Budha

Party · दल
नेपाली कम्युनिष्ट पार्टी
Term · कार्यकाल
Current term
Last result · पछिल्लो
Won 2082
1
निर्वाचन लडेकाElections contested
1
निर्वाचन जितेका Elections won · 100%
6,802
कुल मत प्राप्तTotal votes received

Current विवरण · Current details

Current details

Gender
Male
Age
51
Party (registry)
नेपाली कम्युनिष्ट पार्टी
Election level
Federal
District
Dolpa
Constituency
1
Candidacy year (BS)
2082
Total votes
6,802
Permanent address
डोल्पा काईके गाउँपालिका शहरतारा
Office category
Member of Parliament (FPTP)
Elected status
Elected

Previous Details · About

Biography

धनबहादुर बुढा नेपालका राजनीतिज्ञ, संस्कृतिमन्त्री र डोल्पा–१, प्रदेश नम्बर ६ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य (नेपाल) हुन। उनले दोस्रो ओली मन्त्रिपरिषद्मा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्रीको रूपमा काम गरेका थिए। उनि नेपाल कम्युनिस्ट (एकीकृत समाजवादी) का सदस्य हुन।प्रतिनिधि सभा निर्वाचन, २०७९मा[४] नेपाल नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजबादी) उम्मेदवार धनबहादुर बुढा डोल्पा प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं १ बाट ११,२२५ मत प्राप्त गरि प्रतिनिधि सभा सदस्यमा विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एमाले) उम्मेदवार गणेश बहादुर शाहीले ५,४९८मत प्राप्त गरेका थिए।

Career · पेशा

बुढाको राजनीतिक यात्रा २०५५ सालमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट सुरु भएको थियो। २०७० सालमा उनी नेकपा एमालेमा प्रवेश गरे र सोही वर्षको दोस्रो संविधानसभा निर्वाचनमा निर्वाचित भए। नेकपा एमालेको विभाजनपछि उनी नेकपा एकीकृत समाजवादीमा लागेका थिए। पछिल्लो समय माओवादी केन्द्र र एकीकृत समाजवादी लगायतका दलहरू मिलेर बनेको 'नेपाली कम्युनिस्ट पार्टी' बाट उनी राजनीतिमा सक्रिय छन्। उनी डोल्पाबाट लगातार तीन पटक (२०७०, २०७४ र २०७९) निर्वाचन जितेर 'ह्याट्रिक' पुरा गर्ने सफल नेता हुन्।

Political journey · राजनीतिक यात्रा

धनबहादुर बुढासँग स्थानीय तहदेखि केन्द्रसम्मको लामो कार्यअनुभव छ। उनी २०६० र २०६२ मा दुई कार्यकाल जिल्ला विकास समिति डोल्पाको सभापति बनेका थिए। संसदीय राजनीतिमा तीन पटक सांसद बनिसकेका उनीसँग दुई पटक मन्त्रीको रूपमा सरकारमा रहेर काम गरेको अनुभव पनि छ। उनी पर्यटन राज्यमन्त्री र पछिल्लो समय शहरी विकास मन्त्रीका रूपमा समेत जिम्मेवारी सम्हालिसकेका छन्।

Education · शिक्षा

SLC

निर्वाचन · Elections

Election record

  • 2082
    Constituency — डोल्पा
    6,802 votes · FPTP
    Elected

पदाधिकार · Career

Tenure history

  • Current
    Member of Parliament (FPTP) — क्षेत्र 1
    नेपाली कम्युनिष्ट पार्टी
  • 2082 BS
    Elected Official · Elected
    डोल्पा

Your opinion

Rate this person

Spread the word

Share this profile

WhatsApp Facebook X

Is this your profile?

Claim it to add photos, a personal statement, and social links.

Claim Profile
स्वकीय Swakiya
नमस्कार! म स्वकीय हुँ। नेपालको शासन, सांसद, वा नीतिका बारेमा सोध्नुहोस् — वा तल टाप गर्नुहोस्।
Hello! I'm Swakiya. Ask about Nepal's government, MPs, or policy — or tap an option below.