Skip to main content
दत्त बुढा

दत्त बुढा

Datta Budha

Party · दल
प्रगतिशील लोकतान्त्रिक पार्टी
Term · कार्यकाल
2082 BS
Last result · पछिल्लो
Lost 2082
1
निर्वाचन लडेकाElections contested
0
निर्वाचन जितेका Elections won · 0%
16
कुल मत प्राप्तTotal votes received

Current विवरण · Current details

Current details

Gender
Male
Age
34
Party (registry)
प्रगतिशील लोकतान्त्रिक पार्टी
Election level
Federal
District
Kathmandu
Constituency
4
Candidacy year (BS)
2082
Total votes
16
Office category
Candidate (not elected)
Elected status
Defeated

Previous Details · About

Biography

हुम्ला जिल्लाको अदानचुली-२ मा जन्मिनुभएका दत्त बुढा नेपाली राजनीति र समाजसेवामा एक सक्रिय व्यक्तित्व हुनुहुन्छ। शैक्षिक रूपमा राजनीति शास्त्रमा स्नातकोत्तर (MA) र भौतिक शास्त्रमा स्नातक (B.Sc.) गर्नुभएका बुढा बौद्धिक र सामाजिक दुवै क्षेत्रमा दख्खल राख्नुहुन्छ।

Career · पेशा

सिन्धुपाल्चोकको बाढी होस् वा कोभिड-१९ को महामारी, उहाँले अग्रपंक्तिमा रहेर राहत तथा उद्धार कार्यमा नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएको छ।दुर्गम क्षेत्रका विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण र विपन्न एवं प्रतिभावान युवाहरूलाई लोक सेवा आयोगको तयारीका लागि आर्थिक सहयोग पुर्‍याउँदै उहाँले शिक्षाको क्षेत्रमा महत्वपूर्ण योगदान दिनुभएको छ।

Political journey · राजनीतिक यात्रा

दुई दशकदेखि विद्यार्थी राजनीतिबाट यात्रा सुरु गर्नुभएका उहाँ पूर्व केन्द्रीय सदस्य (एकीकृत माओवादी केन्द्र) को रूपमा समेत अनुभव संगाल्नुभएका नेता हुनुहुन्छ। हाल उहाँ प्रगतिशील लोकतान्त्रिक पार्टीसँग आबद्ध हुनुहुन्छ।

Education · शिक्षा

स्नातकोत्तर

निर्वाचन · Elections

Election record

  • 2082
    Constituency — काठमाडौं
    16 votes · FPTP
    Lost

पदाधिकार · Career

Tenure history

  • Current
    Candidate — 2082 — क्षेत्र 4
    प्रगतिशील लोकतान्त्रिक पार्टी
  • 2082 BS
    Candidate · Did not win
    काठमाडौं

Your opinion

Rate this person

Spread the word

Share this profile

WhatsApp Facebook X

Is this your profile?

Claim it to add photos, a personal statement, and social links.

Claim Profile
स्वकीय Swakiya
Swakiya
नमस्कार! म तपाईंको HamroNeta AI सहायक — स्वकीय हुँ। नेपालको शासन, सांसद, वा नीतिका बारेमा सोध्नुहोस् — वा तल टाप गर्नुहोस्।
Hello! I'm your HamroNeta AI assistant, Swakiya. Ask about Nepal's government, MPs, or policy — or tap an option below.