सांसद (समानुपातिक)
भूमिका लिम्बु सुब्बा
Bhumika Limbu Subba
- Party · दल
- नेपाल कम्युनिष्ट पार्टी (एमाले)
- Term · कार्यकाल
- Current term
- Last result · पछिल्लो
- Contested 2082
- 3
- निर्वाचन लडेकाElections contested
- 1
- निर्वाचन जितेका Elections won · 33%
- —
- कुल मत प्राप्तTotal votes received
Current विवरण · Current details
Current details
- Gender
- महिला
- Age
- 55
- Party (registry)
- नेपाल कम्युनिष्ट पार्टी (एमाले)
- Election level
- Federal
- Candidacy year (BS)
- 2082
- Total votes
- 0
- Ballot list position
- 1
- Office category
- Member of Parliament (PR)
- Elected status
- PR
Previous Details · About
Biography
भूमिका सुब्बाको सांगीतिक, सांस्कृतिक र सांघठनिक यात्रा चार दशक लामो छ। झापाको गौरादहमा २०२७ सालमा जन्मिएकी उनी ११ वर्षको उमेरदेखि नै मेची सांस्कृतिक परिवारमा आबद्ध भएर नृत्यबाट आफ्नो सांस्कृतिक यात्रा सुरु गरिन्। २०३९ सालदेखि प्रगतिशील सांस्कृतिक अभियानमा सक्रिय रहँदै जनवादी सांस्कृतिक आन्दोलनमा जोडिइन्। सुरुमा नृत्यमा केन्द्रित भए पनि पछि गायनतर्फ मोडिएर २०४६ को जनआन्दोलनमा सशक्त सांस्कृतिक आवाज बन्न पुगिन्। प्रगतिशील कलाकार मञ्च, जन सांस्कृतिक मञ्च हुँदै राष्ट्रिय जनसांस्कृतिक महासङ्घको केन्द्रीय अध्यक्षसम्मको जिम्मेवारी सम्हालिसकेकी छिन्। युवा संघ नेपाल, पाँचथर–काठमाडौं सम्पर्क मञ्च र नेकपा एमाले प्रदेश १ कमिटीमा पनि विभिन्न भूमिकामा योगदान दिइन्।
Career · पेशा
पति बसन्तकुमार नेम्वाङ (पूर्व सांसद) विरामी भएपछि घरपरिवारको स्याहारसुसार र चुलोचौका सम्हाल्दै पनि उनले सामाजिक, सांस्कृतिक र राजनीतिक अभियानलाई निरन्तरता दिइन्। गत मङसिरमा सम्पन्न एमाले केन्द्रीय महाधिवेशनबाट केन्द्रीय सदस्य बन्न सफल भइन् भने फागुन २१ मा सम्पन्न निर्वाचनमा प्रचारप्रसारमा सक्रिय रहिन्।पारिवारिक जिम्मेवारी र सांस्कृतिक संघर्षबीच पनि निरन्तरको मेहनत र समर्पणले उनलाई संसदीय यात्रासम्म पुर्याएको छ।
निर्वाचन · Elections
Election record
-
2082Constituency
-
2082Constituency
-
2082ElectedConstituency
पदाधिकार · Career
Tenure history
-
CurrentMember of Parliament (PR)नेपाल कम्युनिष्ट पार्टी (एमाले)
-
2082 BSCandidate
-
2082 BSCandidate
-
2082 BSElected Official · Elected
तस्बिर · Photographs
From the public record
Your opinion
Rate this person
Spread the word
Share this profile
Is this your profile?
Claim it to add photos, a personal statement, and social links.