Skip to main content
भरत प्रसाद पराजुली
सांसद (प्रत्यक्ष) — क्षेत्र 1

भरत प्रसाद पराजुली

Bharat Prasad Parajuli

Party · दल
राष्ट्रिय स्वतन्त्र पार्टी
Term · कार्यकाल
Current term
Last result · पछिल्लो
Won 2082
1
निर्वाचन लडेकाElections contested
1
निर्वाचन जितेका Elections won · 100%
24,412
कुल मत प्राप्तTotal votes received

Current विवरण · Current details

Current details

Gender
Male
Age
57
Party (registry)
राष्ट्रिय स्वतन्त्र पार्टी
Election level
Federal
District
Sindhupalchok
Constituency
1
Candidacy year (BS)
2082
Total votes
24,412
Permanent address
सिन्धुपाल्चोक बलेफी गाउँपालिका कुनेचौर
Office category
Member of Parliament (FPTP)
Elected status
Elected

Previous Details · About

Biography

सिन्धुपाल्चोक जिल्लाको बलेफी गाउँपालिका वडा नं. ६ मा एक सामान्य किसान परिवारमा जन्मिनुभएका भरत प्रसाद पराजुली हाल ५७ वर्षका हुनुहुन्छ। उहाँका पिताको नाम देव ऋषि पराजुली हो। पराजुलीले त्रिभुवन विश्वविद्यालयबाट समाजशास्त्रमा स्नातकोत्तर (MA) सम्मको शिक्षा हासिल गर्नुभएको छ। सिन्धुपाल्चोकको कुनेचौर स्थायी घर भएका उहाँ हाल बलेफीमै बसोबास गर्नुहुन्छ र स्थानीयस्तरमा एक सफल व्यवसायी तथा समाजसेवीको रूपमा परिचित हुनुहुन्छ।

Career · पेशा

पराजुलीको मुख्य व्यावसायिक पहिचान जलविद्युत (हाइड्रोपावर) क्षेत्रसँग जोडिएको छ। उहाँ ऊर्जा क्षेत्रमा २५ वर्षभन्दा बढी समयदेखि सक्रिय हुनुहुन्छ र स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (IPPAN) को सदस्य समेत हुनुहुन्छ। उहाँ ४५ मेगावाटको निर्माणाधीन ब्रह्मायणी जलविद्युत आयोजनाका अध्यक्ष हुनुहुन्छ भने अन्य थुप्रै हाइड्रोपावर आयोजनाहरूमा लगानीकर्ता र विशेषज्ञका रूपमा संलग्न हुनुहुन्छ।

Political journey · राजनीतिक यात्रा

लामो समयसम्म नेकपा (एमाले) को पृष्ठभूमिमा रहेर राजनीतिमा जोडिनुभएका पराजुली पछिल्लो समय सक्रिय राजनीतिका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गर्नुभएको हो।जलविद्युतका अलावा उहाँले करिब एक दशकसम्म गैरसरकारी संस्था (NGO) को निर्देशकका रूपमा काम गर्दै कृषि र सामाजिक विकासको क्षेत्रमा विशेषज्ञको रूपमा योगदान पुर्‍याउनुभएको छ।

Education · शिक्षा

स्‍नातक (राजनीतिशास्त्र)

निर्वाचन · Elections

Election record

  • 2082
    Constituency — सिन्धुपाल्चोक
    24,412 votes · FPTP
    Elected

पदाधिकार · Career

Tenure history

  • Current
    Member of Parliament (FPTP) — क्षेत्र 1
    राष्ट्रिय स्वतन्त्र पार्टी
  • 2082 BS
    Elected Official · Elected
    सिन्धुपाल्चोक

Your opinion

Rate this person

Spread the word

Share this profile

WhatsApp Facebook X

Is this your profile?

Claim it to add photos, a personal statement, and social links.

Claim Profile
स्वकीय Swakiya
नमस्कार! म स्वकीय हुँ। नेपालको शासन, सांसद, वा नीतिका बारेमा सोध्नुहोस् — वा तल टाप गर्नुहोस्।
Hello! I'm Swakiya. Ask about Nepal's government, MPs, or policy — or tap an option below.