भानु भक्त ढकाल
Bhanu Bhakta Dhakal
- Party · दल
- नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी)
- Term · कार्यकाल
- 2082 BS
- Last result · पछिल्लो
- Lost 2082
- 1
- निर्वाचन लडेकाElections contested
- 0
- निर्वाचन जितेका Elections won · 0%
- 10,682
- कुल मत प्राप्तTotal votes received
Current विवरण · Current details
Current details
- Gender
- Male
- Age
- 64
- Party (registry)
- नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी)
- Election level
- Federal
- District
- Terhathum
- Constituency
- 1
- Candidacy year (BS)
- 2082
- Total votes
- 10,682
- Election history (notes)
- २०७४ को निर्वाचन: मोरङ क्षेत्र नं. ३ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको थियो। २०७९ को निर्वाचन: सोही क्षेत्रबाट पुनः चुनाव लडे पनि उहाँ नेपाली कांग्रेसका सुनिल शर्मासँग पराजित हुनुभयो।
- Office category
- Candidate (not elected)
- Elected status
- Defeated
Previous Details · About
Biography
भानुभक्त ढकाल नेपालका एक प्रभावशाली राजनीतिज्ञ हुनुहुन्छ। उहाँ नेकपा (एमाले) को तर्फबाट राजनीतिमा सक्रिय हुनुहुन्छ र पार्टीको सचिवको रूपमा समेत जिम्मेवारी सम्हाल्नुभएको छ।भानुभक्त ढकाल नेकपा (एमाले) भित्र अध्यक्ष केपी शर्मा ओलीका अत्यन्तै निकट र विश्वासपात्र नेता मानिनुहुन्छ। पार्टीभित्रको आन्तरिक व्यवस्थापन, रणनीति निर्माण र संगठन परिचालनमा उहाँलाई "पर्दा पछाडिका खेलाडी" का रूपमा पनि हेरिन्छ।
Career · पेशा
भानुभक्त ढकालले त्रिभुवन विश्वविद्यालयबाट अध्ययन गरेका छन्। उनी विद्यार्थी जीवनमा नै राजनीतिमा सक्रिय थिए र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) का पूर्व महासचिव समेत रहेका छन्।ढकाललाई कोभिड-१९ महामारीका बेला स्वास्थ्य सामग्री खरिदमा अनियमितता गरेको आरोप लागेको छ।विद्यार्थी राजनीतिबाट पार्टीको मूलधारमा प्रवेश गरेपछि उहाँले नेकपा (एमाले) को केन्द्रीय सदस्य, पोलिटब्युरो सदस्य र स्थायी कमिटी सदस्यको रूपमा जिम्मेवारी सम्हालिसक्नुभएको छ।उहाँले एमाले संसदीय दलको प्रमुख सचेतकको रूपमा पनि महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो।
Political journey · राजनीतिक यात्रा
कानुन, न्याय तथा संसदीय मामिला मन्त्री: वि.सं. २०७५ साउन उहाँले पहिलोपटक यो मन्त्रालयको जिम्मेवारी सम्हाल्दै धेरै कानुन परिमार्जनमा भूमिका खेल्नुभयो।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री: वि.सं. २०७६ कार्तिक । यो अवधिमा कोभिड-१९ महामारीको समयमा स्वास्थ्य सामग्री खरिदमा राज्यकोषको दुरुपयोग गरेको आरोप लागेको थियो।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री: वि.सं. २०७७ पुस , स्वास्थ्य मन्त्रालयबाट हटेपछि उहाँले केही समय पर्यटन मन्त्रालयको कार्यभार पनि सम्हाल्नुभएको थियो।
Education · शिक्षा
बि.एड. एम.ए समाज शास्त्र
निर्वाचन · Elections
Election record
-
2082LostConstituency — तेर्हथुम
पदाधिकार · Career
Tenure history
-
CurrentCandidate — 2082 — क्षेत्र 1नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी)
-
2082 BSCandidate · Did not winतेर्हथुम
तस्बिर · Photographs
From the public record
Your opinion
Rate this person
Spread the word
Share this profile
Is this your profile?
Claim it to add photos, a personal statement, and social links.