सांसद (प्रत्यक्ष) — क्षेत्र 1
बर्षमान पुन
Barshaman Pun
- Party · दल
- नेपाली कम्युनिष्ट पार्टी
- Term · कार्यकाल
- Current term
- Last result · पछिल्लो
- Won 2082
- 1
- निर्वाचन लडेकाElections contested
- 1
- निर्वाचन जितेका Elections won · 100%
- 27,460
- कुल मत प्राप्तTotal votes received
Current विवरण · Current details
Current details
- Gender
- Male
- Age
- 54
- Party (registry)
- नेपाली कम्युनिष्ट पार्टी
- Election level
- Federal
- District
- Rolpa
- Constituency
- 1
- Candidacy year (BS)
- 2082
- Total votes
- 27,460
- Permanent address
- रोल्पा रोल्पा नगरपालिका माडिचौर
- Election history (notes)
- २०६४ (पहिलो संविधान सभा): ललितपुर-१ बाट विजयी। २०७० (दोस्रो संविधान सभा): मोरङ-९ बाट उम्मेदवार, तर पराजित। २०७४ (प्रतिनिधि सभा): गृहजिल्ला रोल्पाबाट भारी मतान्तरले विजयी। २०७९ (प्रतिनिधि सभा): रोल्पाबाटै पुनः निर्वाचित (४१,७१४ मत प्राप्त गरी)।
- Office category
- Member of Parliament (FPTP)
- Elected status
- Elected
Previous Details · About
Biography
वर्षमान पुन 'अनन्त' नेपाली कम्युनिस्ट पार्टीका एक प्रभावशाली नेता हुन् । उहाँलाई माओवादी जनयुद्धका दौरान एक सफल सैन्य कमान्डर र शान्ति प्रक्रियापछि एक कुशल राजनीतिक रणनीतिकारका रूपमा चिनिन्छ।पुनलाई 'अनन्त' नामले चिनिन्छ। उनी अध्ययनशील, रणनीतिक तथा पार्टी एकताका पक्षधर नेता मानिन्छन्। राष्ट्रिय स्वाधीनता, आर्थिक समृद्धि, वाम एकता तथा बाह्य हस्तक्षेपविरुद्धका मुद्दामा सक्रिय छन्।
Career · पेशा
उनको प्रारम्भिक शिक्षा स्थानीय स्तरमा भयो। माडीचौरमा स्कूल नभएकाले एक घण्टा टाढाको प्राथमिक विद्यालयबाट सुरु गरे। उहाँले नेपाल ल क्याम्पसबाट कानुनमा स्नातक गर्नुभएको छ।। वि.सं. २०५२ मा माओवादीले जनयुद्ध सुरु गर्दा उहाँ सुरुदेखि नै सामेल हुनुभयो। जनयुद्धका दौरान उहाँ जनमुक्ति सेनाको डेपुटी कमान्डर हुनुहुन्थ्यो। उहाँले होलेरी आक्रमण (२०५२) देखि अन्य धेरै महत्वपूर्ण लडाइँहरूको नेतृत्व गर्नुभएको थियो।उहाँ मध्यमवर्गीय मगर परिवारमा जन्मनुभएको हो। उहाँको विवाह ओनसरी घर्ती मगरसँग भएको छ, जो नेपालको पहिलो महिला सभामुख हुनुहुन्छ।
Political journey · राजनीतिक यात्रा
२०६७ फागुन : झलनाथ खनाल सरकारमा शान्ति तथा पुनर्निर्माण मन्त्री।
२०६८ भदौ: बाबुराम भट्टराई सरकारमा अर्थमन्त्री।
२०७४ : केपी ओली सरकारमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री।
२०८० : पुष्पकमल दाहाल 'प्रचण्ड' सरकारमा अर्थमन्त्री (दोस्रो पटक)।
Education · शिक्षा
स्नातक
निर्वाचन · Elections
Election record
-
2082ElectedConstituency — रोल्पा
पदाधिकार · Career
Tenure history
-
CurrentMember of Parliament (FPTP) — क्षेत्र 1नेपाली कम्युनिष्ट पार्टी
-
2082 BSElected Official · Electedरोल्पा
तस्बिर · Photographs
From the public record
Your opinion
Rate this person
Spread the word
Share this profile
Is this your profile?
Claim it to add photos, a personal statement, and social links.