वालेन्द्र शाह
Balendra Shah
- Party · दल
- राष्ट्रिय स्वतन्त्र पार्टी
- Term · कार्यकाल
- Current term
- Last result · पछिल्लो
- Won 2082
- 1
- निर्वाचन लडेकाElections contested
- 1
- निर्वाचन जितेका Elections won · 100%
- 68,348
- कुल मत प्राप्तTotal votes received
Current विवरण · Current details
Current details
- Public name
- बालेन
- Gender
- Male
- Age
- 36
- Party (registry)
- राष्ट्रिय स्वतन्त्र पार्टी
- Designation
- Prime Minister
- Election level
- Federal
- District
- Jhapa
- Constituency
- 5
- Candidacy year (BS)
- 2082
- Total votes
- 68,348
- Permanent address
- काठमाडौं काठमाडौँ महानगरपालिका
- Office category
- Member of Parliament (FPTP)
- Elected status
- Elected
Previous Details · About
Biography
३१ वर्षीय बालेन्द्र साह (बालेन) पेशाले इन्जिनियर हुन् । नयाँ पुस्ताबीच उनी -यापरका रूपमा पनि चर्चित छन् । काठमाडौं महानगरको मेयर पदमा स्वतन्त्र उम्मेदवारीले उनलाई थप चर्चामा ल्याएको छ । काठमाडौंको गौरीगाउँमा जन्मिएका साह आयुर्वेदिक चिकित्सक डा. राम नारायण साह र ध्रुवदेवी साहका छोरा हुन् । ह्वाइट हाउस इन्स्टिच्युट अफ टेक्नोलोजीबाट सिभिल इन्जिनियरिङमा स्नातक र भारतको कर्नाटक विश्वेश्वरैया राष्ट्रिय प्रौद्योगिक संस्थानबाट स्ट्रक्चरल इन्जिनियरिङमा स्नातकोत्तर उनी पेशाको क्रममा देशका ६५ जिल्ला पुगेको बताउँछन् ।
२०७२ सालको महाभूकम्पपछि उनले उद्धार र राहतको काममा सक्रिय भएर समाजसेवीको छवि पनि बनाए । नयाँ पुस्ताले रुचाएका पेशाकर्मी, -यापर तथा कवि–लेखक साहको राजनीतिक अवतारको चर्चा भने भूगोलभन्दा भर्चुअल माध्यम अर्थात् सामाजिक सञ्जालमा बढी छ । विशेषतः फिल्म, संगीत र फेसन क्षेत्रका सेलिब्रिटीहरु साहको पक्षमा देखिएका छन् । अभिनेत्रीहरु प्रियंका कार्की, स्वस्तिमा खड्का, निर्माताहरु माधव वाग्ले, सन्तोष सेन,हास्य कलाकार निर्मल शर्मा खुलेरै उनको पक्षमा लागेका छन् । निर्देशक निश्चल बस्नेत र गायिका इन्दिरा जोशी साहको घोषणापत्र प्रस्तुत गर्ने कार्यक्रममै उपस्थित थिए । साहले चुनावी घोषणा पत्रमा डिजिटल सरकारदेखि आइडिया बैंकसम्मका योजना अघि सारेका छन् । नयाँ पुस्ताका मतदाता थपिएका छन् । बालेन साप्रतिको आकर्षण नयाँ पुस्तामा बेसी छ । काठमाडौंमा हरेक चुनावमा एउटा पंक्तिले नयाँ परीक्षण गर्ने गरेको छ । यस्तो ‘स्वीङ भोट’ अत्यधिक रहेको विगतका निर्वाचनहरुले देखाएको छ । वैकल्पिक राजनीति कमजोर भएको बेला पुरानालाई प्रतिस्थापन गर्न चाहने युवा मतदाताको रोजाइ बालेन साह बन्न सक्छन् । उनको मुख्य अनुकूलता यही देखिन्छ । तर, आफूले भोट दिँदै आएको पुराना दलहरुप्रति ‘लोयल’ मतदाता बाक्लो रहेको नेपाली समाजमा स्वतन्त्र उठेर विजय हासिल गर्नु उम्मेदवारलाई फलामको च्यूरा चपाएजस्तै हुने देखिन्छ ।
नयाँ पुस्ता उनको लागि अनुकूल देखिए पनि जितका लागि निर्णायक पुराना मतदाताको विश्वास जित्नुपर्ने चुनौती छ । उनी आत्मविश्वासका साथ भन्छन्,‘काठमाडौंका ३२ वटै वडामा गएर प्राप्त डेटालाई एनालाइसिस गरेका छौं, त्यसबाट मैले ९० हजार ८३५ भोट ल्याउँछु भन्ने देखिएको छ ।’गत निर्वाचनको अंकगणित पनि उनका लागि प्रतिकूल देखिन्छ, जसमा एमालेका प्रत्याशीले ६४ हजार ९१३ मत ल्याउँदा कांग्रेस नेतृत्वको गठबन्धन झण्डै १० हजार मतले पछाडि परेको थियो ।
Career · पेशा
Political journey · राजनीतिक यात्रा
Education · शिक्षा
स्नातकोत्तर — स्ट्रक्चरल इन्जिनियरिङ
निर्वाचन · Elections
Election record
-
2082ElectedConstituency — झापा
पदाधिकार · Career
Tenure history
-
CurrentPrime Minister — Defense,Industry, Commerce, and Suppliesराष्ट्रिय स्वतन्त्र पार्टी
-
CurrentMember of Parliament (FPTP) — क्षेत्र 5राष्ट्रिय स्वतन्त्र पार्टी
-
2082 BSElected Official · Electedझापा
तस्बिर · Photographs
From the public record
Your opinion
Rate this person
Spread the word
Share this profile
Is this your profile?
Claim it to add photos, a personal statement, and social links.