अजय कुमार चौरसिया
Ajay Kumar Chaurasia
- Party · दल
- नेपाली काँग्रेस
- Term · कार्यकाल
- 2082 BS
- Last result · पछिल्लो
- Lost 2082
- 1
- निर्वाचन लडेकाElections contested
- 0
- निर्वाचन जितेका Elections won · 0%
- 11,890
- कुल मत प्राप्तTotal votes received
Current विवरण · Current details
Current details
- Gender
- Male
- Age
- 61
- Party (registry)
- नेपाली काँग्रेस
- Election level
- Federal
- District
- Parsa
- Constituency
- 2
- Candidacy year (BS)
- 2082
- Total votes
- 11,890
- Office category
- Candidate (not elected)
- Elected status
- Defeated
Previous Details · About
Biography
अजय कुमार चौरसियाको जन्म २०२१ माघ २१ गते पर्सा जिल्लामा भएको थियो। त्रिभुवन बिश्वविद्यालयबाट राजनीतिशास्त्रमा स्नातक गरेका थिए। चौरसियाका १ छोरा र २ छोरी छन्। उनमा समाजसेवा र विभिन्न सामाजिक क्रियाकलापमा सहयोग गर्न सक्रिय रुची रहेको देखिन्छ । उनका लेख-रचना विभिन्न पत्र-पत्रिकामा प्रकाशित हुँदै आएका छन्। यस अघि जनप्रतिनिधि भएर गरेको योगदानको कारणले यसपटक जनताले आफूलाई सभासदमा विजयी बनाएको उनको ठहर छ। चौरसियाले संविधानसभामा गणतन्त्र संस्थागत गर्ने र समावेशी चरित्रको संविधान निर्माण गर्ने मुद्दा प्रमुखतासाथ उठाउने अठोट गर्नुभएको छ।
पर्सा क्षेत्र नं. ३ बाट निर्वाचत ५८ वर्षीय अजय कुमार चौरसिया नेपाली कांग्रेसका सभासद हुन्। विद्यार्थी अवस्थादेखि नै राजनीतिमा संलग्न चौरसिया २०४६ सालदेखि पार्टीगत रूपमा सक्रिय हुनुभएको हो। २०४८ सालको आम निर्वाचनमा नेपाली कांग्रेसले टिकट नदिएपछि सद्भावना पार्टी प्रवेश गरी सोही पार्टीको टिकटमा उनीले चुनाव लड्नुभएको थियो। निर्वाचनमा पराजित भएपछि नेपाली कांग्रेसमै फर्कनुभयो र काङ्ग्रेस उम्मेदवारका रूपमा २०५६ को आम चुनावमा पर्सा क्षेत्र नं. २बाट निर्वाचित हुनुभयो। पुनर्स्थापित संसदमा पनि उनी सक्रिय थिए। राजनीतिक यात्रामा दुई पटक गरेर तीन महीना जेल जीवन बिताएका चौरसिया २०५१ साल देखि नेपाली काङ्ग्रेस, पर्सा जिल्ला कार्यसमिति सदस्य रहँदै आउनुभएको छ।
Career · पेशा
राजनीति
Education · शिक्षा
स्नातक
निर्वाचन · Elections
Election record
-
2082LostConstituency — पर्सा
पदाधिकार · Career
Tenure history
-
CurrentCandidate — 2082 — क्षेत्र 2नेपाली काँग्रेस
-
2082 BSCandidate · Did not winपर्सा
तस्बिर · Photographs
From the public record
Your opinion
Rate this person
Spread the word
Share this profile
Is this your profile?
Claim it to add photos, a personal statement, and social links.