Skip to main content
ऐन बहादुर महर
सांसद (प्रत्यक्ष) — क्षेत्र 1

ऐन बहादुर महर

Ain Bahadur Mahar

Party · दल
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी)
Term · कार्यकाल
Current term
Last result · पछिल्लो
Won 2082
1
निर्वाचन लडेकाElections contested
1
निर्वाचन जितेका Elections won · 100%
18,543
कुल मत प्राप्तTotal votes received

Current विवरण · Current details

Current details

Gender
Male
Age
41
Party (registry)
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी)
Election level
Federal
District
Bajhang
Constituency
1
Candidacy year (BS)
2082
Total votes
18,543
Permanent address
बझाङ जयपृथ्वी नगरपालिका छयाला
Office category
Member of Parliament (FPTP)
Elected status
Elected

Previous Details · About

Biography

ऐन महर नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा बझाङ जिल्ला इन्चार्ज हुन्, जो विद्यार्थी राजनीतिबाट उदाएका एक संघर्षशील नेता मानिन्छन् । आगामी प्रतिनिधिसभा निर्वाचनमा बझाङबाट प्रतिस्पर्धा गर्ने तयारीमा रहेका महर २०७९ को निर्वाचनमा झिनो मतान्तरले मात्र पराजित भएका थिए । पराजयका बावजुद जिल्लामा बलियो संगठनात्मक पकड र निरन्तर जनसम्पर्कका कारण उनी मुख्य प्रतिस्पर्धीका रूपमा स्थापित छन् ।

Career · पेशा

महरको राजनीतिक यात्रा २०५० सालको मदन–आश्रित दुर्घटनापछिको आन्दोलनबाट प्रेरित भई सुरु भएको थियो र २०५५ सालदेखि उनी राजनीतिमा पूर्ण सक्रिय रहेका छन् । बझाङमा प्रारम्भिक शिक्षा सकेका उनले विद्यार्थी जीवनदेखि नै सुशासन, भ्रष्टाचारविरुद्ध र विद्यार्थी हकहितका आन्दोलनमा नेतृत्वदायी भूमिका निर्वाह गरे । २०७६ सालमा अनेरास्ववियुको केन्द्रीय अध्यक्ष निर्वाचित भएपछि उनले राष्ट्रिय स्तरमा आफ्नो छुट्टै पहिचान बनाउन सफल भएका थिए । तत्कालीन नेकपाको समयमा देशकै ठूलो विद्यार्थी संगठनको सफल नेतृत्व गरेको अनुभव उनीसँग रहेको छ ।

Political journey · राजनीतिक यात्रा

ऐन महरको राजनीतिक यात्रा विद्यार्थी राजनीतिबाट सुरु भई नेकपा (एमाले) को केन्द्रीय कमिटीसम्म पुगेको एक सफल उदाहरण हो । उनले अनेरास्ववियुको केन्द्रीय अध्यक्षको कार्यकाल कुशलतापूर्वक पुरा गरी पार्टीको केन्द्रीय सदस्य र बझाङ जिल्ला इन्चार्जको महत्त्वपूर्ण जिम्मेवारी सम्हालिरहेका छन् ।

Education · शिक्षा

स्नातकोत्तर

निर्वाचन · Elections

Election record

  • 2082
    Constituency — बझाङ्ग
    18,543 votes · FPTP
    Elected

पदाधिकार · Career

Tenure history

  • Current
    Member of Parliament (FPTP) — क्षेत्र 1
    नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी)
  • 2082 BS
    Elected Official · Elected
    बझाङ्ग

Your opinion

Rate this person

Spread the word

Share this profile

WhatsApp Facebook X

Is this your profile?

Claim it to add photos, a personal statement, and social links.

Claim Profile
स्वकीय Swakiya
नमस्कार! म स्वकीय हुँ। नेपालको शासन, सांसद, वा नीतिका बारेमा सोध्नुहोस् — वा तल टाप गर्नुहोस्।
Hello! I'm Swakiya. Ask about Nepal's government, MPs, or policy — or tap an option below.