Skip to main content
अभिषेक प्रताप शाह
सांसद (प्रत्यक्ष) — क्षेत्र 3

अभिषेक प्रताप शाह

Abhishek Pratap Shah

Party · दल
नेपाली काँग्रेस
Term · कार्यकाल
Current term
Last result · पछिल्लो
Won 2082
1
निर्वाचन लडेकाElections contested
1
निर्वाचन जितेका Elections won · 100%
23,535
कुल मत प्राप्तTotal votes received

Current विवरण · Current details

Current details

Gender
Male
Age
43
Party (registry)
नेपाली काँग्रेस
Election level
Federal
District
Kapilvastu
Constituency
3
Candidacy year (BS)
2082
Total votes
23,535
Permanent address
कपिलबस्तु कृष्णनगर नगरपालिका कृष्णनगर
Office category
Member of Parliament (FPTP)
Elected status
Elected

Previous Details · About

Biography

अभिषेकप्रताप शाह कपिलवस्तुको एक प्रतिष्ठित राजनीतिक परिवारमा जन्मिएका हुन्। उनका हजुरबुबा शिवप्रताप शाह २०१५ सालको निर्वाचनमा विजयी भई मन्त्री बनेका थिए भने उनका पिता अजयप्रताप शाह पनि सांसद र मन्त्रीको रूपमा सक्रिय थिए। शाहले भारतको लखनऊस्थित बी.बी.एन.आई.टी.एम. कलेजबाट व्यवसाय प्रशासनमा स्नातक (BBA) गरेका छन्।

Career · पेशा

शाहको संसदीय यात्रा २०६३ सालबाट सुरु भएको हो, जब आफ्ना पिताको निधनपछि उनी प्रतिनिधिसभा सदस्यमा मनोनीत भएका थिए। २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा मधेशी जनअधिकार फोरमबाट २५ वर्षको उमेरमा विजयी हुँदै उनी मुलुककै सबैभन्दा कान्छो संविधानसभा सदस्य बनेका थिए। त्यसपछि २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा पनि सोही पार्टीबाट विजयी भए।

Political journey · राजनीतिक यात्रा

सानैदेखि विद्रोही स्वभावका उनी सुशासन र अनुशासनमा दृढ विश्वास राख्छन्। पारिवारिक विरासत र सामाजिक सेवाप्रतिको लगावका कारण उनी युवा उमेरमै सक्रिय राजनीतिमा होमिएका थिए।२०७४ सालमा नेपाली कांग्रेसमा प्रवेश गरेका उनले सो निर्वाचनमा कपिलवस्तु–३ बाट जित हासिल गरे।

Education · शिक्षा

स्‍नातक (व्यवसाय प्रशासन)

निर्वाचन · Elections

Election record

  • 2082
    Constituency — कपिलवस्तु
    23,535 votes · FPTP
    Elected

पदाधिकार · Career

Tenure history

  • Current
    Member of Parliament (FPTP) — क्षेत्र 3
    नेपाली काँग्रेस
  • 2082 BS
    Elected Official · Elected
    कपिलवस्तु

Your opinion

Rate this person

Spread the word

Share this profile

WhatsApp Facebook X

Is this your profile?

Claim it to add photos, a personal statement, and social links.

Claim Profile
स्वकीय Swakiya
नमस्कार! म स्वकीय हुँ। नेपालको शासन, सांसद, वा नीतिका बारेमा सोध्नुहोस् — वा तल टाप गर्नुहोस्।
Hello! I'm Swakiya. Ask about Nepal's government, MPs, or policy — or tap an option below.