Skip to main content
← उम्मेदवार सूचीमा फर्कनुहोस्
सन्तोष सुब्वा
नेपाली काँग्रेस
सन्तोष सुब्वा
Santosh Subba
तेर्हथुम - 1
आधारभूत जानकारी
पूरा नाम (नेपाली)सन्तोष सुब्वा
पूरा नाम (अंग्रेजी)Santosh Subba
लिङ्गMale
उमेर48
शिक्षा
एल.एल.बि
परिचय
तेह्रथुम म्याङलुङ नगरपालिका क्याम्पस टोल निवासी सन्तोष सुब्बा नेपाली कांग्रेसका एक उर्जावान र प्रभावशाली नेता हुन्। वि.सं. २०३४ साल मंसीर १३ गते सुरेश कुमार निङलेकुको सुपुत्रका रूपमा जन्मिएका सुब्बा हाल ४८ वर्षका भए। उनले कानुन विषयमा स्नातक (एल.एल.बि.) सम्मको शिक्षा हासिल गरेका छन्। भद्र र सालिन स्वभावका सुब्बालाई तेह्रथुम जिल्लामा कांग्रेसको सांगठनिक संरचना बलियो बनाउने एक कुशल रणनीतिकारका रूपमा चिनिन्छ।
स्वकीय Swakiya
Swakiya
नमस्कार! म तपाईंको HamroNeta AI सहायक — स्वकीय हुँ। नेपालको शासन, सांसद, वा नीतिका बारेमा सोध्नुहोस् — वा तल टाप गर्नुहोस्।
Hello! I'm your HamroNeta AI assistant, Swakiya. Ask about Nepal's government, MPs, or policy — or tap an option below.