Skip to main content
← उम्मेदवार सूचीमा फर्कनुहोस्
सोम शर्मा
राष्ट्रिय स्वतन्त्र पार्टी
सोम शर्मा
Som Sharma
बागलुङ - 2
आधारभूत जानकारी
पूरा नाम (नेपाली)सोम शर्मा
पूरा नाम (अंग्रेजी)Som Sharma
लिङ्गMale
उमेर34
शिक्षा
स्नातक
परिचय
सोम शर्मा बागलुङ नगरपालिका–३, रात्माटाका स्थायी बासिन्दा हुन् । २०४८ पुस २९ गते जन्मिएका ३४ वर्षीय शर्माले बागलुङकै धौलागिरी वीरेन्द्र माध्यमिक विद्यालयबाट प्रारम्भिक शिक्षा पूरा गरी स्नातक तहसम्मको अध्ययन गरेका छन् । उनी आफ्नो गाउँठाउँमा एक जुझारु युवाका रूपमा परिचित छन् । सादा जीवनशैली रुचाउने शर्माले केही समय बागलुङ बजारमा इलेक्ट्रोनिक्स पसलसमेत सञ्चालन गरेका थिए ।
स्वकीय Swakiya
नमस्कार! म स्वकीय हुँ। नेपालको शासन, सांसद, वा नीतिका बारेमा सोध्नुहोस् — वा तल टाप गर्नुहोस्।
Hello! I'm Swakiya. Ask about Nepal's government, MPs, or policy — or tap an option below.