Skip to main content
← उम्मेदवार सूचीमा फर्कनुहोस्
महेन्द्र बहादुर शाही
नेपाली कम्युनिष्ट पार्टी
महेन्द्र बहादुर शाही
Mahendra Bahadur Shahi
कालिकोट - 1
आधारभूत जानकारी
पूरा नाम (नेपाली)महेन्द्र बहादुर शाही
पूरा नाम (अंग्रेजी)Mahendra Bahadur Shahi
लिङ्गMale
उमेर49
शिक्षा
एस.एल.सी
परिचय
महेन्द्र बहादुर शाहीको जन्म २०३३ माघ १५ गते कालीकोटको पचालझरना गाउँपालिका–९ (साविकको नानीकोट) मा भएको हो। लालबहादुर शाही र रणकौडा शाहीका सुपुत्र उनले माध्यमिक शिक्षा कालीकोटकै वडीमालिका माध्यमिक विद्यालयबाट पूरा गरेका हुन्। उनले २०४८ सालमा नेकपा मशाल (एकता केन्द्र) बाट आफ्नो राजनीतिक यात्रा सुरु गरेका थिए, जुन पछि विकसित हुँदै नेकपा (माओवादी) मा परिणत भयो।
स्वकीय Swakiya
नमस्कार! म स्वकीय हुँ। नेपालको शासन, सांसद, वा नीतिका बारेमा सोध्नुहोस् — वा तल टाप गर्नुहोस्।
Hello! I'm Swakiya. Ask about Nepal's government, MPs, or policy — or tap an option below.