Skip to main content
← उम्मेदवार सूचीमा फर्कनुहोस्
अरबिन्द साह
राष्ट्रिय स्वतन्त्र पार्टी
अरबिन्द साह
Arvind Shah
बारा - 3
आधारभूत जानकारी
पूरा नाम (नेपाली)अरबिन्द साह
पूरा नाम (अंग्रेजी)Arvind Shah
लिङ्गMale
उमेर41
शिक्षा
स्नातकोत्तर
परिचय
ई. अर्बिन्द साहको जन्म सन् १९८४ मा बारा जिल्लाको महागढीमाई नगरपालिका–७, तेल्कुवामा भएको हो। शिक्षक दम्पतीका सन्तान साहको बाल्यकाल ग्रामीण परिवेशमा खेतीपाती र प्रकृतिसँग घुलमिल भएर बित्यो। गाउँकै विद्यालयबाट प्रारम्भिक शिक्षा सुरु गरेका उनले उच्च शिक्षाका लागि छात्रवृत्तिमा पुल्चोक क्याम्पसबाट कम्प्युटर इन्जिनियरिङ पूरा गरे। हाल उनी आफ्नो शैक्षिक यात्रालाई निरन्तरता दिँदै ग्रामीण विकास विषयमा एमफिल सकेर पीएचडीतर्फ अग्रसर छन्
स्वकीय Swakiya
Swakiya
नमस्कार! म तपाईंको HamroNeta AI सहायक — स्वकीय हुँ। नेपालको शासन, सांसद, वा नीतिका बारेमा सोध्नुहोस् — वा तल टाप गर्नुहोस्।
Hello! I'm your HamroNeta AI assistant, Swakiya. Ask about Nepal's government, MPs, or policy — or tap an option below.