Skip to main content
259

259

नेपाल कम्युनिस्ट पार्टी (एमाले)
जिल्ला इलाम
निर्वाचन क्षेत्र 2
निर्वाचन प्रकार प्रत्यक्ष
लिङ्ग 40145
जन्म मिति / उमेर सुवास चन्द्र नेम्वाङ
शैक्षिक योग्यता स्नातक
शेयर
२०२८/०२९ सालमा अनेरास्ववियुका तर्फबाट महेन्द्र रत्न ब. क्याम्पसको स्ववियू सभापतिमा निर्वाचित/२०३३ सालमा राजकाज मुद्दामा केन्द्रीय कारागार काठमाडौँमा थुनामा रहँदा कम्युनिस्ट पार्टी तत्कालीन मालेमा सङ्गठित २०३२ देखि २०६३ सम्म पटक पटक ७ महिना थुनामा/कानुन न्याय तथा संसदीय मामिला मन्त्री २०५२ सार्वजनिक लेखा समितिको सभापति पुनः स्थापित प्रतिनिधि सभाको सभामुखअन्तरिम व्यवस्थापिकाको सभामुख प्रथम २०६४र दोस्रो (२०७०) संविधान सभा अध्यक्ष
कानुन व्यवसाय र राजनीति। नेपाल ल क्याम्पसमा प्राध्यापक २०३५ देखि २०५२ सम्म ॥

माहिती उपलब्ध छैन / Information not available

माहिती उपलब्ध छैन / Information not available

यो तपाईंको प्रोफाइल हो?
फोटो, जीवनी, उपलब्धि, र सोशल लिंक थप्न आफ्नो प्रोफाइल क्लेम गर्नुहोस्।
प्रोफाइल क्लेम गर्नुहोस् →
स्वकीय Swakiya
नमस्कार! म स्वकीय हुँ। नेपालको शासन, सांसद, वा नीतिका बारेमा सोध्नुहोस् — वा तल टाप गर्नुहोस्।
Hello! I'm Swakiya. Ask about Nepal's government, MPs, or policy — or tap an option below.