Skip to main content
250

250

नेपाली काङ्ग्रेस
निर्वाचन प्रकार समानुपातिक
लिङ्ग 47426
जन्म मिति / उमेर सुजाता परियार
शैक्षिक योग्यता स्नातक
शेयर
२०४५ सालमा आदर्श उच्च वि इलाममा नेपाल विद्यार्थी सङ्घ सभापति २०४६ सालको जनआन्दोलनमा सक्रिय भूमिका निर्वाह गरी पटक पटक जेल२०४८ सालमा ने.वि. सघ जिल्ला कार्य समिति कोपाध्यक्ष तथा महाधिवेशन प्रतिनिधि २०४७ देखि २०५९ सम्म नेपाल दलित संघ जिल्ला सचिवसभापति/केन्द्रीय सदस्य तथा केन्द्रीय उपाध्यक्ष/२०४७ देखि २०५८ सम्म नगर समिति सचिवजिल्ला सदस्य-सचिव सभापति२०४८ सालमा नेपाल महिला सङ्घ राष्ट्रिय सम्मेलनमा भाग २०५५ देखि २०५७ सम्म महेन्द्र रत्न बहुमुखी क्याम्पस इलाममा नेवि सङ्घका तर्फबाट कोषाध्यक्ष/समाज कल्याण परिषद् लैनचौर ऐश्वर्य स्वास्थ्य समितिमा बोर्ड सदस्य नेपाली कांग्रसको एघारौं बाहोंतेही महाधिवेशन प्रतिनिधि तथा बाहर तेहाँ महाधिवेशनमा केन्द्रीय सदस्यमा निर्वाचित 1 २०७० सालमा संविधान सभा सदस्य
सामाजिक कार्यमा सक्रिय

माहिती उपलब्ध छैन / Information not available

माहिती उपलब्ध छैन / Information not available

यो तपाईंको प्रोफाइल हो?
फोटो, जीवनी, उपलब्धि, र सोशल लिंक थप्न आफ्नो प्रोफाइल क्लेम गर्नुहोस्।
प्रोफाइल क्लेम गर्नुहोस् →
स्वकीय Swakiya
नमस्कार! म स्वकीय हुँ। नेपालको शासन, सांसद, वा नीतिका बारेमा सोध्नुहोस् — वा तल टाप गर्नुहोस्।
Hello! I'm Swakiya. Ask about Nepal's government, MPs, or policy — or tap an option below.