Skip to main content
248

248

नेपाली काङ्ग्रेस
निर्वाचन प्रकार समानुपातिक
लिङ्ग 41122
जन्म मिति / उमेर सीता देवी यादव
शैक्षिक योग्यता आइ.ए. पास
शेयर
२०५७ देखि २०७२ सालसम्म नेपाली काङ्ग्रेस सिरहा जिल्ला सभापति । २०६२/०६३ को ऐतिहासिक जनआन्दोलनमा पटक पटक गिरफ्तार र थुनामा १ वर्ष भूमिगत र ५ दिन बन्दी जीवन २०७२ मा नेपाली काङ्ग्रेसको केन्द्रीय कोषाध्यक्षमा निर्वाचित भौतिक पूर्वाधार तथा विकास समिति राज्य पुनसंरचना विशेष समिति/अन्तरिम व्यवस्थापिका संसद सदस्यनिरङ्कुश राजतन्त्रको अन्त्य र पूर्ण लोकतन्त्र बहालीका लागि सञ्चालित शान्तिपूर्ण संयुक्त जनआन्दोलनमा सिरहा जिल्लाको सर्वदलीय जन आन्दोलन संयोजन समितिको संयोजक/जनआन्दोलन २ र काठमाडौं केन्द्रीय आन्दोलनमा सक्रिय भूमिका निर्वाह । अञ्चल/क्षेत्रीय र राष्ट्रिय स्तरको आन्दोलनका कार्यक्रमहरुमा सक्रिय सहभागी
कृषि र समाजसेवा

माहिती उपलब्ध छैन / Information not available

माहिती उपलब्ध छैन / Information not available

यो तपाईंको प्रोफाइल हो?
फोटो, जीवनी, उपलब्धि, र सोशल लिंक थप्न आफ्नो प्रोफाइल क्लेम गर्नुहोस्।
प्रोफाइल क्लेम गर्नुहोस् →
स्वकीय Swakiya
नमस्कार! म स्वकीय हुँ। नेपालको शासन, सांसद, वा नीतिका बारेमा सोध्नुहोस् — वा तल टाप गर्नुहोस्।
Hello! I'm Swakiya. Ask about Nepal's government, MPs, or policy — or tap an option below.