२०५२ साल देखि २०६२ सालसम्म १० वर्ष भूमिगत २०४६ सालमा संयुक्त जन आन्दोलनमा विद्यार्थीको तर्फबाट सहभागी भएको/२०५१ मा संयुक्त जनमोर्चाको जिल्ला कोषाध्यक्ष/२०५१ सालमा नै अनेरास्ववियू कान्तिकारी को केन्द्रीय सदस्य २०५२ सालबाट जनयुद्धमा सहभागी भूमिगत नेकपा माओवादी जिल्ला समिति सदस्य जाजरकोट/२०५९/ २०६० मा ने.क.पा. (माओवादी क्षेत्रीय व्युरो सदस्य २०६४ अन्तरिम व्यवस्थापिका संसद सदस्य२०६४/०६५ मा सभासद डोल्पा२०६७ मा मन्त्रीशान्ति तथा पुननिर्माण २०६८ ने क. पा. माओवादी केस अन्तर पार्टी सञ्जाल अध्यक्ष २०७१२०७२/०७३ मा पॉलिट व्यूरो सदस्य हाल नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) को के.स.
शिक्षणकृषि र साहित्य
माहिती उपलब्ध छैन / Information not available
माहिती उपलब्ध छैन / Information not available
यो तपाईंको प्रोफाइल हो?
फोटो, जीवनी, उपलब्धि, र सोशल लिंक थप्न आफ्नो प्रोफाइल क्लेम गर्नुहोस्।