Skip to main content
236

236

नेपाली काङ्ग्रेस
जिल्ला डडेल्धुरा
निर्वाचन क्षेत्र 1
निर्वाचन प्रकार प्रत्यक्ष
लिङ्ग 37655
जन्म मिति / उमेर शेर बहादुर देउवा
शैक्षिक योग्यता एम.ए. वि.एल.
शेयर
२०१७ सालको राजनीतिक घटनाक्रमपछि राजनीतिमा सक्रिय हुँदै २०२८ सालमा नेवि सङ्घको प्रथम सभापति । काङ्ग्रेसको विभिन्न सङ्गठनमा रहेर जिल्लादेखि केन्द्रसम्मको नेतृत्वनेपाली काग्रेस विभाजन गरी नेपाली काङ्ग्रेस प्रजातान्त्रिक गठन र सभापतिका रूपमा २०५९ पाँच वर्ष नेतृत्व । २०६४ मा पुनः काङ्ग्रेससँग एकीकरणपछि बरिष्ठ नेताको स्थान२०७२ को १३ औं महाधिवेशनबाट नेपाली २०५८२०६१ काङ्ग्रेसको सभापति पहिलो र दोस्रो संविधान सभा सदस्य गृहमन्त्री २०४८ सालमा २०५२ र २०७४ गरी ४ पटक प्रधानमन्त्री I ९ वर्ष जेल जीवन/राजनीतिक आन्दोलनका क्रममा पटक पटक प्रहरी हिरासतमा

माहिती उपलब्ध छैन / Information not available

माहिती उपलब्ध छैन / Information not available

माहिती उपलब्ध छैन / Information not available

यो तपाईंको प्रोफाइल हो?
फोटो, जीवनी, उपलब्धि, र सोशल लिंक थप्न आफ्नो प्रोफाइल क्लेम गर्नुहोस्।
प्रोफाइल क्लेम गर्नुहोस् →
स्वकीय Swakiya
नमस्कार! म स्वकीय हुँ। नेपालको शासन, सांसद, वा नीतिका बारेमा सोध्नुहोस् — वा तल टाप गर्नुहोस्।
Hello! I'm Swakiya. Ask about Nepal's government, MPs, or policy — or tap an option below.