अखिल नेपाल महिला सङ्घ/२०३४अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन२०३५ नेपाल कम्युनिस्ट पार्टी चौथो महाधिवेशन को उम्मेवार सदस्य हुँदै पूर्णकालीन सदस्य/स्वतन्त्र विद्यार्थी युनियनको सभापति हुँदै नेपाल कम्युनिस्ट पार्टी एकता केन्द्रको बागमती क्षेत्रीय व्युरो सदस्य/२०५१। सचिवालय सदस्य २०५२संयुक्त जनमोर्चा नेपालको केन्द्रीय सदस्य२०५५ हुदै केन्द्रीय सदस्य नेपाल कम्युनिस्ट पार्टी एकता केन्द्र मसाल२०६१ 1 केन्द्रीय सदस्यएकीकृत नेपाल कम्युनिस्ट पार्टी (माओवादी २०६५ हुदै पोलिट ब्यूरो सदस्यनेकपा सदस्य सचिवालय सदस्य सम्म राज्यमन्त्रीस्वास्थ्य तथा जनसंख्या मन्त्रालय २०६४ । केन्द्रीय २०७५ २०३६ देखि २०६२/०६३ सम्म पटक पटक भूमिगत २०३८ र २०४२ सालमा जेल जीवन
राजनीतिमहिलाको हक/अधिकारशान्ति निर्माण लगाएका विषयमा श्रोतव्यक्ति/प्रशिक्षक/प्रस्तोता र टिप्पणीकर्ता ।
माहिती उपलब्ध छैन / Information not available
माहिती उपलब्ध छैन / Information not available
यो तपाईंको प्रोफाइल हो?
फोटो, जीवनी, उपलब्धि, र सोशल लिंक थप्न आफ्नो प्रोफाइल क्लेम गर्नुहोस्।