Skip to main content
224

224

नेपाल कम्युनिस्ट पार्टी (एमाले)
जिल्ला रूपन्देही
निर्वाचन क्षेत्र 2
निर्वाचन प्रकार प्रत्यक्ष
लिङ्ग 42597
जन्म मिति / उमेर विष्णु प्रसाद पौडेल
शैक्षिक योग्यता एस.एल.सी.
शेयर
२०३५ सालमा अखिल नेपाल कम्युनिस्ट क्रान्तिकारी कोअर्डिनेसन कमिटी (माक्सवादी-लेनिनवादी) सदस्य २०३५ देखि पुर्णकालिन कार्यकर्ता/२०३७ जिल्ला कमिटी सदस्य २०४१ जिल्ला कमिटी सचिव नेकपा (माले)/२०४७ देखि केन्द्रीय कमिटी सदस्य/२०५९ देखि स्थायी कमिटी सदस्य २०६५ देख केन्द्रीय कमिटी सचिव२०७१ देखि केन्द्रीय कमिटी उपमहाचिव नेकपा एमाले) २०७५ २१३ देखि नेकपा केन्द्रीय कमिटी महासचिव २०५१ सांसद २०६४ र २०७० सालमा संविधान सभा सदस्य २०३५ २०४६ सालसम्म भूमिगत २०३७३१५ देखि २०३७५/१ सम्म बन्दी I भैरहवामा २०३७ सालमा जेल/विद्रोह गरी जनतामा आउन सफल २०५१ सालमा प्रतिनिधि सभा सदस्य/२०५३ सालमा युवा खेलकुद तथा संस्कृति मन्त्री२०६५ सालमा जलस्रोत मन्त्री/२०६७ सालमा रक्षा मन्त्री/२०७२ सालमा अर्थमन्त्री
शिक्षण

माहिती उपलब्ध छैन / Information not available

माहिती उपलब्ध छैन / Information not available

यो तपाईंको प्रोफाइल हो?
फोटो, जीवनी, उपलब्धि, र सोशल लिंक थप्न आफ्नो प्रोफाइल क्लेम गर्नुहोस्।
प्रोफाइल क्लेम गर्नुहोस् →
स्वकीय Swakiya
नमस्कार! म स्वकीय हुँ। नेपालको शासन, सांसद, वा नीतिका बारेमा सोध्नुहोस् — वा तल टाप गर्नुहोस्।
Hello! I'm Swakiya. Ask about Nepal's government, MPs, or policy — or tap an option below.