Skip to main content
210

210

नेपाल कम्युनिस्ट पार्टी (एमाले)
जिल्ला मोरङ
निर्वाचन क्षेत्र 6
निर्वाचन प्रकार प्रत्यक्ष
लिङ्ग 42235
जन्म मिति / उमेर लाल बाबु पण्डित
शैक्षिक योग्यता स्नातक
शेयर
नेकपा एमालेको विभिन्न कमिटीमा रहदै केन्द्रीय सदस्य समेतको जिम्मेवारी प्रतिनिधि सभा सदस्य २०४८ र २०५६ मा मोरङबाट निर्वाचित २०६४ मा समानुपातिक तर्फबाट सम्विधान सभा सदस्य २०७४ मा संघीय मामिला र सामान्य प्रशासन मन्त्री I संविधान सभा अल्पसंख्यक तथा सीमान्तकृत समुदायको तकलीत संरक्षण समिति सभापति २०६५। राजनीतिक आन्दोलनका क्रममा पटक पटक गरी वर्ष जेल जीवन ।
सुशासनको क्षेत्रमा काम गरेको

माहिती उपलब्ध छैन / Information not available

माहिती उपलब्ध छैन / Information not available

यो तपाईंको प्रोफाइल हो?
फोटो, जीवनी, उपलब्धि, र सोशल लिंक थप्न आफ्नो प्रोफाइल क्लेम गर्नुहोस्।
प्रोफाइल क्लेम गर्नुहोस् →
स्वकीय Swakiya
नमस्कार! म स्वकीय हुँ। नेपालको शासन, सांसद, वा नीतिका बारेमा सोध्नुहोस् — वा तल टाप गर्नुहोस्।
Hello! I'm Swakiya. Ask about Nepal's government, MPs, or policy — or tap an option below.