उपाध्यक्ष पार्टी२०६४ नेपाल सद्भावना पार्टी सह-अध्यक्ष रा.ज. पार्टी/सद्भावना बिना विभागीय मन्त्री (२०६५ र २०७० मा समानुपातिक प्रणाली मार्फत संविधान सभा सदस्य ।
कानुन व्यवसाय/वरिष्ठ अधिवक्ता संघीय संसद/संसदीय सुनुवाइ समितिको सभापति २०७५ । संविधान सभा नियमावली मस्यौदा समिति संयोजक २०७० विवाद समाधान उपसमिति संयोजक २०७०। मुलुकी फौजदारी कार्यावधि संहिता तजुमा उपसमिति संयोजक २०७२। हाल कानुन न्याय र मानवाधिकार समिति सदस्य राजनीतिक आन्दोलनको क्रममा पटक पटक प्रहरी हिरासतमा ।
माहिती उपलब्ध छैन / Information not available
माहिती उपलब्ध छैन / Information not available
यो तपाईंको प्रोफाइल हो?
फोटो, जीवनी, उपलब्धि, र सोशल लिंक थप्न आफ्नो प्रोफाइल क्लेम गर्नुहोस्।