२०३४-०३५ केन्द्रीय सदस्य नेपाल विद्यार्थी सघ ०२६-०४८ जिल्ला कमिटीको सचिव L विभिन्न राजनीतिक आन्दोलनमा करीब २१ वर्षसम्म अछाम/काठमाडौँ र अन्य ठाउमा जेल जीवन व्यतित गरेको नेपाली काङ्ग्रेस जि.का.स. अछाम सचिव ०३८-०४७ सम्म ०४८ सालमा प्रतिनिधि सभा सदस्य (सांसद निर्वाचित २०५६ सालमा प्रतिनिधि सभा सदस्य सांसद निर्वाचित ०६३ सालमा पुनर्स्थापित संसदको प्रतिनिधि सभा सदस्य सांसद ०५४-०६० सम्म नेपाली काङ्ग्रेसको केन्द्रीय सङ्गठन विभागको सदस्य ०५६ सालमा नेपाली काङ्ग्रेस संसदीय दलको सचेतक
कृषि शिक्षक/राजनीतिक/वाणिज्य
माहिती उपलब्ध छैन / Information not available
माहिती उपलब्ध छैन / Information not available
यो तपाईंको प्रोफाइल हो?
फोटो, जीवनी, उपलब्धि, र सोशल लिंक थप्न आफ्नो प्रोफाइल क्लेम गर्नुहोस्।