२०६१ मेची कोशी क्षेत्रीय व्युरो सदस्य तथा सुनसरी जिल्ला जनसरकार प्रमुख २०६२ २०७० सम्म नेक. पा. माओवादीको जिल्ला सचिव/सह इन्चार्ज/इन्चार्जको भूमिका निर्वाह गरेको । २०६८ माए.ने.क.पा. (माओवादी केन्द्रीय सदस्य २०७३ मा पार्टीको पोलिट व्यूरो सदस्य तथा सुनसरी पार्टी इन्चार्ज । २०७४ मा संघीय प्रतिनिधि सभा सदस्य तथा कृषि भूमि व्यवस्था तथा सहकारी राज्य मन्त्री २०७५ सालमा नेपाल कम्युनिस्ट पार्टी (ने.क.पा. को केन्द्रीय सदस्य २०५६ साल देखि २०६३ को शान्ति सम्झौता सम्म भूमीगत जीवन कृषि तथा पशुपक्षी विकास राज्य मन्त्रीको अनुभव।
माहिती उपलब्ध छैन / Information not available
माहिती उपलब्ध छैन / Information not available
माहिती उपलब्ध छैन / Information not available
यो तपाईंको प्रोफाइल हो?
फोटो, जीवनी, उपलब्धि, र सोशल लिंक थप्न आफ्नो प्रोफाइल क्लेम गर्नुहोस्।