Skip to main content
188

188

जनता समाजवादी पार्टी/नेपाल
निर्वाचन प्रकार समानुपातिक
लिङ्ग 42721
जन्म मिति / उमेर राजेन्द्र प्रसाद श्रेष्ठ
शैक्षिक योग्यता स्नातकोत्तर (एम.बी.ए.)
शेयर
नेपाल कम्युनिस्ट पार्टी (चौम) मा बुद्धिजिवी र साहित्यिक संस्थामा कार्यरत २०३४ देखि २०३८ सालसम्म २०३८ नेकपा माले मा आबद्ध भई २०३९ सालमा पार्टी सदस्यता प्राप्त काठमाडौं महानगर/जिल्ला उपत्यका विशेष अञ्चन समितिको जिम्मेवारी सम्हाल्दै २०४९ सालको पाँचौ राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित २०६९ मङ्सिरदेखि २०७२ जेष्ठसम्म संघीय समाजवादी पार्टीको महासचिव २०७२ जेठदेखि हालसम्म संघीय समाजवादी फोरम नेपालको सहअध्यक्ष २०६२ साल/१/२ गतेदेखि ३६ दिन खरिपाटीमा/१०/६ गतेदेखि ३४ दिन दुवाकोटामा/१२/२२ गतेदेखि ७ दिन जावलाखेलमा नजरबन्द २०५५/५/आवास तथा भौतिक योजना मन्त्री२०५१२०५६ सांसद सदस्य
व्यापार सेवा मातृभाषा शिक्षणगायन कविता

माहिती उपलब्ध छैन / Information not available

माहिती उपलब्ध छैन / Information not available

यो तपाईंको प्रोफाइल हो?
फोटो, जीवनी, उपलब्धि, र सोशल लिंक थप्न आफ्नो प्रोफाइल क्लेम गर्नुहोस्।
प्रोफाइल क्लेम गर्नुहोस् →
स्वकीय Swakiya
नमस्कार! म स्वकीय हुँ। नेपालको शासन, सांसद, वा नीतिका बारेमा सोध्नुहोस् — वा तल टाप गर्नुहोस्।
Hello! I'm Swakiya. Ask about Nepal's government, MPs, or policy — or tap an option below.