विद्यार्थीकालदेखि नै राजनीतिमा संलग्न २०४६ अनेरास्ववियुको केन्द्रीय कमिटी सदस्य । कार्यालय सचिव प्रचार विभाग प्रमुख सचिव र महासचिव हुँदै २०५१ देखि २०५६ सम्म केन्द्रीय अध्यक्ष २०३९ तत्कालीन नेकपा (माले) मा आवद्ध पार्टीको जिल्ला/अञ्चल र केन्द्रीय कमिटी सदस्य एमालेको २०६५/११मा बुटवलमा सम्पन्न आठौं महाधिवेशनबाट केन्द्रीय कमिटी सदस्य निर्वाचित । काठमाण्डौंमा सम्पन्न पार्टीको ९ औं महाधिवेशनबाट केन्द्रीय सचिवमा निर्वाचित नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी सदस्य २०७५ राजनीतिक आन्दोलनका क्रममा पटक पटक प्रहरी हिरासत र थुनामा ।
माहिती उपलब्ध छैन / Information not available
माहिती उपलब्ध छैन / Information not available
माहिती उपलब्ध छैन / Information not available
यो तपाईंको प्रोफाइल हो?
फोटो, जीवनी, उपलब्धि, र सोशल लिंक थप्न आफ्नो प्रोफाइल क्लेम गर्नुहोस्।