बि.स. २०५६ मा अ.ने.म. सघको केन्द्रीय महासचिव २०४७-२०५२ सम्म पहिले ने. क.पा एकता केन्द्र र पछि ने.क.पा (माओवादी को मनाङ्ग जिल्ला कमिटीको सेक्रेटरी २०५७-२०५९ सम्म नेकपा (माओवादी) को पर्वत जिल्ला इन्चार्ज २०५९ मा नेकपा (माओवादी) को केन्द्रीय सदस्य २०७०-०७१ सम्म नेकपा (माओवादी) तमुवान प्रदेश सेक्रेटरी २०७२ मा पार्टीहरुबीच ध्रुवीकरणपश्चात् नेकपा माओवादी केन्द्र) को केन्द्रीय सचिवालय सदस्य नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय सदस्य २०४४/९/२०४५/६/२९ सम्म ९ महिना जेल २०५२ २०५६ सम्म विभिन्न स्थानमा पटक पटक हिरासत एवं जेल जीवन संविधान सभा सदस्य २०६४ २०६८ विधायन समिति सभापति ।
शिक्षण
माहिती उपलब्ध छैन / Information not available
माहिती उपलब्ध छैन / Information not available
यो तपाईंको प्रोफाइल हो?
फोटो, जीवनी, उपलब्धि, र सोशल लिंक थप्न आफ्नो प्रोफाइल क्लेम गर्नुहोस्।