नेपाल राष्ट्रिय शिक्षक सङ्गठन जिल्ला कार्य समिति गुल्मीको सदस्य २०४६ देखि २०५५ सम्म नेकपा एमाले जिल्ला कमिटीको सदस्य २०५६ देखि २ कार्यकाल/नेकपा एमाले क्षेत्रिय क सचिव २०५९-०६०/अनेमसङ्घ गुल्मीको अध्यक्ष २०४७ देखि २०५१ सम्म/अखिल नेपाल महिला सङ्घ केन्द्रीय समिति सदस्य २०५६ देखि हालसम्म/नेकपा एमाले अञ्चल क. सदस्य/प्रतिनिधि परिषद् सदस्य । नेपाल कम्युनिस्ट पार्टी लुम्बिनी प्रदेश सदस्य/२०५०/०५१ सालको शिक्षक आन्दोलमा ३ पटक काठमाडौंबाट गिरफ्तार । नेकपा एमालेले चलाएको प्रतिगमनविरुद्ध आन्दोलनमा काठमाडौँबाट ३ पटक गिरफ्तार |
अध्यापन
माहिती उपलब्ध छैन / Information not available
माहिती उपलब्ध छैन / Information not available
यो तपाईंको प्रोफाइल हो?
फोटो, जीवनी, उपलब्धि, र सोशल लिंक थप्न आफ्नो प्रोफाइल क्लेम गर्नुहोस्।