Skip to main content
156

156

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)
जिल्ला बांके
निर्वाचन क्षेत्र 1
निर्वाचन प्रकार प्रत्यक्ष
लिङ्ग 46885
जन्म मिति / उमेर महेश्वर जंग गहतराज (अथक)
शैक्षिक योग्यता आई. ए.अध्ययन
शेयर
२०४५ अनेरास्ववियू विरेन्द्र गावि इकाई सचिव/२०४६ सालमा जिल्ला कमिटी रुकुमको कोषाध्यक्ष/२०४७ मा सचिव२०४८ मा राप्ती समन्वय समिति सचिव २०५० मा केन्द्रीय सदस्य २०४८ नेपाल राष्ट्रिय दलित जनपरिषद् रुकुमको सचिव नेपाल दलित मुक्ति मोर्चा संस्थापक महासचिव र अखिल नेपाल युवक सङ्घ रुकुमको जिल्ला समिति सचिव २०४६ मा पार्टी सदस्य तथा सेल कमिटी/२०४७ मा एरिया कमिटी सदस्य२०५१ मा पार्टी जिल्ला कमिटी सदस्य२०५६ मा जिल्ला सेक्रेटरी तथा उपब्युरो सदस्य र रुकुम जनसरकारको उपप्रमुख/२०५७ मा क्षेत्रीय ब्युरो सदस्य तथा रुकुमजुम्लाकालिकोट/मुगु/हुम्लाबाँके/बर्दियापार्टी इन्चार्ज २०६० मा पार्टीको केन्द्रीय सदस्य२०७१ सालमा बिराटनगरमा सम्पन्न राष्ट्रिय सम्मेलनबाट केन्द्रीय सदस्य निर्वाचित २०७३ जेठमा पार्टी केन्द्रीय समिति सचिवालय सदस्यमा मनोनीत । नेपाल कम्युनिस्ट पार्टी नेकपा को केन्द्रीय सदस्यमा निर्वाचित
सामाजिक परिचालनसामाजिक सचेतनाविद्यार्थी र राजनीति

माहिती उपलब्ध छैन / Information not available

माहिती उपलब्ध छैन / Information not available

यो तपाईंको प्रोफाइल हो?
फोटो, जीवनी, उपलब्धि, र सोशल लिंक थप्न आफ्नो प्रोफाइल क्लेम गर्नुहोस्।
प्रोफाइल क्लेम गर्नुहोस् →
स्वकीय Swakiya
नमस्कार! म स्वकीय हुँ। नेपालको शासन, सांसद, वा नीतिका बारेमा सोध्नुहोस् — वा तल टाप गर्नुहोस्।
Hello! I'm Swakiya. Ask about Nepal's government, MPs, or policy — or tap an option below.