Skip to main content
152

152

जनता समाजवादी पार्टी नेपाल
जिल्ला महोत्तरी
निर्वाचन क्षेत्र 3
निर्वाचन प्रकार प्रत्यक्ष
लिङ्ग 36184
जन्म मिति / उमेर महन्थ ठाकुर
शैक्षिक योग्यता एम.ए. वि.एल
शेयर
तीन दशकभन्दा लामो समयसम्म नेपाली काङ्ग्रेसकै राजनीतिमा सक्रिय हुँदै केन्द्रीय कार्यसमितिसम्म/तराई मधेस आन्दोलनपछि काङ्ग्रेस परित्याग गरी तराई मधेस लोकतान्त्रिक पार्टीको स्थापना र आबद्धता२०७४ सालमा राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल गठन हाल राजपा नेपालको अध्यक्ष मण्डलको सदस्य प्रतिनिधि सभा सदस्य निर्वाचन २०४८ तथा मध्यवधि निर्वाचनमा सर्लाहीबाट निर्वाचित । संविधान सभा सदस्य २०६४ मा मनोनीत सदस्य भई संविधान निर्माणमा भूमिका निर्वाहसंघीय संसदप्रतिनिधि सभा सदस्य निर्वाचन २०७४ मा महोत्तरीबाट निर्वाचित 1 राजनीतिक आन्दोलनका क्रममा प्रहरी हिरासत बन्दी तथा जेल जीवन निर्वासनका क्रममा पनि जेल जीवन पूर्व मन्त्रीउपसभामुख २०४८ साल
शिक्षण र वकालत

माहिती उपलब्ध छैन / Information not available

माहिती उपलब्ध छैन / Information not available

यो तपाईंको प्रोफाइल हो?
फोटो, जीवनी, उपलब्धि, र सोशल लिंक थप्न आफ्नो प्रोफाइल क्लेम गर्नुहोस्।
प्रोफाइल क्लेम गर्नुहोस् →
स्वकीय Swakiya
नमस्कार! म स्वकीय हुँ। नेपालको शासन, सांसद, वा नीतिका बारेमा सोध्नुहोस् — वा तल टाप गर्नुहोस्।
Hello! I'm Swakiya. Ask about Nepal's government, MPs, or policy — or tap an option below.