Skip to main content
151

151

नेपाल कम्युनिस्ट पार्टी (एमाले)
निर्वाचन प्रकार समानुपातिक
लिङ्ग 47085
जन्म मिति / उमेर मन कुमारी जि.सी.
शैक्षिक योग्यता वि.एड.
शेयर
२०४५ सालमा नेकपा (एमाले) बडा कमिटी सदस्यनगर कमिटी सदस्य/२०४७ सालमा अनेम संघ जिल्ला तयारी समिति सदस्य/जिल्ला उपाध्यक्ष र चौथो सम्मेलनमा अध्यक्ष/२०४८ सालमा प्रजातान्त्रिक राष्ट्रिय युवा सदध कालिका उपाध्यक्ष हुँदै २०४८ वाग्लुको आयोजक समितिको कोपाध्यक्षपार्टीको छैटौं जिल्ला अधिवेशनमा प्रतिनिधि२०६९ जिल्ला कमिटी सदस्य-स्कूल विभाग प्रमुख/२०६५ सालमा पार्टीको आठौं राष्ट्रिय महाधिवेशन सालमा सम्पन्न सातौं जिल्ला अधिवेशनबाट पार्टी उपसचिवमा निर्वाचित २०६९ सालमा सम्पन्न छैटौं राष्ट्रिय सम्मेलनबाट अनेम सघ केन्द्रीय सदस्यधौलागिरी सह संयोजक केन्द्रीय प्रचारप्रसार विभाग सदस्य २०७१ सालमा सम्पन्न नेकपा एमालेको नवौं राष्ट्रिय महाधिवेशनबाट नेकपा एमाले केन्द्रीय सदस्य निर्वाचीत २०७५ पार्टी एकता नेकपा केन्द्रीय सदस्य ।
शिक्षण

माहिती उपलब्ध छैन / Information not available

माहिती उपलब्ध छैन / Information not available

यो तपाईंको प्रोफाइल हो?
फोटो, जीवनी, उपलब्धि, र सोशल लिंक थप्न आफ्नो प्रोफाइल क्लेम गर्नुहोस्।
प्रोफाइल क्लेम गर्नुहोस् →
स्वकीय Swakiya
नमस्कार! म स्वकीय हुँ। नेपालको शासन, सांसद, वा नीतिका बारेमा सोध्नुहोस् — वा तल टाप गर्नुहोस्।
Hello! I'm Swakiya. Ask about Nepal's government, MPs, or policy — or tap an option below.