२०३३ सालमा नेपाली काङ्ग्रेसको विद्यार्थी सङ्गठन नेपाल विद्यार्थी सङ्घबाट राजनीतिमा सङ्गठित । प्रतिनिधि सभा सदस्य २०४८/पहिलो र दोस्रो संविधान सभा सदस्य २०६४/२०७०/सिंचाइ र रक्षा मन्त्री नेविसङ्घ रूपन्देहीको जिल्ला अध्यक्ष हुँदै २०३९ सालमा नेवि सङ्घको केन्द्रीय समिति सदस्य । त्रि.वि कीर्तिपुर स्ववियू सभापति २०४३नेवि सङ्घ केन्द्रीय अध्यक्ष २०४४ सालनेपाल तरुण दल अध्यक्ष २०५४ । २०५६ नेपाली काङ्ग्रेस केन्द्रीय समिति सदस्य राजनीतिक आन्दोलनका क्रममा पटक पटक गरी एक वर्ष जेल ।
कृषि/भ्रमण/सांगठनिक गतिविधि सम्बन्धी
माहिती उपलब्ध छैन / Information not available
माहिती उपलब्ध छैन / Information not available
यो तपाईंको प्रोफाइल हो?
फोटो, जीवनी, उपलब्धि, र सोशल लिंक थप्न आफ्नो प्रोफाइल क्लेम गर्नुहोस्।