२०३६ सालमा जनमत सङ्ग्रहमा बाल जनता विद्यालय को ने.सभापति २०४२ सालको सत्याग्रह आन्दोलमा पद्मकन्या कलेजबाट सहभागी २०४९/२/१८ गते भएको पहिलो स्थानीय चुनावमा सोनपुर गा.को उपाध्यक्ष पदमा निर्वाचित नेपाली काङ्ग्रेसको १२ औं र १३ औं महाधिवेशसनमा केन्द्रीय सदस्यमा निर्वाचित । पहिलो र दोस्रो संविधान सभा सदस्य
कृषि/व्यापार र खेलकूद
माहिती उपलब्ध छैन / Information not available
माहिती उपलब्ध छैन / Information not available
यो तपाईंको प्रोफाइल हो?
फोटो, जीवनी, उपलब्धि, र सोशल लिंक थप्न आफ्नो प्रोफाइल क्लेम गर्नुहोस्।