२०३६-२०३८ सालमा नेकपा (माले) इलाका कमिटी सदस्यबाट पार्टी राजनीतिको सुरुवात २०४३ साल नेकपा (माले) झापा जिल्ला कमिटी सदस्य । २०६६ साल नेकपा एमाले झापा जिल्ला कमिटी सचिव निर्वाचित । हाल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रदेश १ को प्रदेश कमिटी सदस्य/जिल्ला विकास समिति झापाको मनोनित सदस्य/२०५४। राजनीति जीवनीमा पूर्ण रुपमा ४ वर्ष अर्ध भूमिगत र २ वर्ष जेल जीवन ।
माहिती उपलब्ध छैन / Information not available
माहिती उपलब्ध छैन / Information not available
माहिती उपलब्ध छैन / Information not available
यो तपाईंको प्रोफाइल हो?
फोटो, जीवनी, उपलब्धि, र सोशल लिंक थप्न आफ्नो प्रोफाइल क्लेम गर्नुहोस्।