Skip to main content
111

111

नेपाल कम्युनिस्ट पार्टी (एमाले)
जिल्ला स्याङ्जा
निर्वाचन क्षेत्र 2
निर्वाचन प्रकार प्रत्यक्ष
लिङ्ग 45918
जन्म मिति / उमेर पद्मा कुमारी अर्याल
शैक्षिक योग्यता वि.एड.
शेयर
अनेरास्ववियू एकताको पाँचौँबाट सङ्गठित उक्त सङ्गठनको प्रारम्भिक कमिटी अञ्चलसम्म २०४० साल देखि २०४५ सम्म त्यसपछि पार्टी कमिटी र अनेमसङ्घको जिम्मेवारी २०४५ देखि पार्टीको गाउँ इलाका क्षेत्र जिल्ला स्तरमा विभिन्न जिम्मेवारी लिदै अखिल नेपाल महिला सङ्घको जिल्ला अध्यक्ष देखि केन्द्रीय सदस्य र सचिवसम्म २०६२ देखि पार्टीको अञ्चल कमिटी/राष्ट्रिय प्रतिनिधि परिषद् दुवै २०६९ सालमा पार्टी जिल्ला अध्यक्षको जिम्मेवारी २०७१ सालमा पार्टी केन्द्रीय सदस्य निर्वाचित । २०४३ देखि अर्ध भूमिगत कार्यकताको रुपमा क्रियाशील २०४३ सालमा वारेन्टेड २०४६ मा पक्राउ र जेल २०६२/०६३ मा हिरासतमा २०६४ संविधान सभा सदस्य २०७४/०७५-७७/७८ मन्त्री ।
विभिन्न लेख/रचना

माहिती उपलब्ध छैन / Information not available

माहिती उपलब्ध छैन / Information not available

यो तपाईंको प्रोफाइल हो?
फोटो, जीवनी, उपलब्धि, र सोशल लिंक थप्न आफ्नो प्रोफाइल क्लेम गर्नुहोस्।
प्रोफाइल क्लेम गर्नुहोस् →
स्वकीय Swakiya
नमस्कार! म स्वकीय हुँ। नेपालको शासन, सांसद, वा नीतिका बारेमा सोध्नुहोस् — वा तल टाप गर्नुहोस्।
Hello! I'm Swakiya. Ask about Nepal's government, MPs, or policy — or tap an option below.