Skip to main content
110

110

नेपाली काङ्ग्रेस
निर्वाचन प्रकार समानुपातिक
लिङ्ग 37834
जन्म मिति / उमेर पद्म नारायण चौधरी (थारु)
शैक्षिक योग्यता एम.एस्सी.
शेयर
२०४७ र २०५१ सालमा प्रतिनिधि सभा सदस्य निर्वाचित । २०४७/०४८ देखि जिल्ला कार्य समिति सदस्य २०४८ २०७६ सम्म महासमिति सदस्य ११ र १२ औं महाधिवेशन पश्चात मनोनीत केन्द्रीय सदस्य । २०५१ २०५२ सालसम्म नेपाली काङ्ग्रेस संसदीय दलको सचेतक २०५३ सालमा उद्योग राज्यमन्त्री/संविधान सभा सदस्य (२०७०)॥ २ महिना (२०६१ साल) निर्वासन/१९ दिन (२०६२/०६३ को जनआन्दोलनको क्रममा बन्दी जीवन
शिक्षण २०३१-२०४६ सम्म १३ वर्ष अधिकृत स्तरको सेवा

माहिती उपलब्ध छैन / Information not available

माहिती उपलब्ध छैन / Information not available

यो तपाईंको प्रोफाइल हो?
फोटो, जीवनी, उपलब्धि, र सोशल लिंक थप्न आफ्नो प्रोफाइल क्लेम गर्नुहोस्।
प्रोफाइल क्लेम गर्नुहोस् →
स्वकीय Swakiya
नमस्कार! म स्वकीय हुँ। नेपालको शासन, सांसद, वा नीतिका बारेमा सोध्नुहोस् — वा तल टाप गर्नुहोस्।
Hello! I'm Swakiya. Ask about Nepal's government, MPs, or policy — or tap an option below.