नुवाकोटमा नेकपाको संस्थापक सदस्य नुवाकोटको जिल्ला कार्यसमितिमा विभिन्न भूमिकामा । २०५४ सालदेखी २०५९ सालसम्म स्थानीय निकायमा काम/कार्यवाहक जिविस सभापति समेत । जिल्ला अध्यक्ष दुई कार्यकाल २०७२ सालसम्म । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को नुवाकोट सभापति राजनीति आन्दोलनमा पटक पटक प्रहरी हिरासत र जेल जीवन
शिक्षण/राजनीति र समाजसेवा
माहिती उपलब्ध छैन / Information not available
माहिती उपलब्ध छैन / Information not available
यो तपाईंको प्रोफाइल हो?
फोटो, जीवनी, उपलब्धि, र सोशल लिंक थप्न आफ्नो प्रोफाइल क्लेम गर्नुहोस्।