Skip to main content
102

102

नेपाल कम्युनिस्ट पार्टी (एमाले)
जिल्ला कैलाली
निर्वाचन क्षेत्र 5
निर्वाचन प्रकार प्रत्यक्ष
लिङ्ग 47137
जन्म मिति / उमेर नारद मुनी राना
शैक्षिक योग्यता स्नातकोत्तर
शेयर
२०४६ २०४९ सालसम्म बड़ा सचिव २०५० २०५५ सालसम्म नेकपा (एमाले) को नगर कमिटी सदस्य २०५१ देखि २०५४ सम्म नगर कमिटी सदस्य २०५४ २०५९ सालसम्म धनगढी नगरपालिकाको उपप्रमुख २०५५ निरन्तर जिल्ला कमिटी सदस्य २०५६ २०६८ सालसम्म जिल्ला कमिटी सचिवालय सदस्य २०६१/८/२३ गतेदेखि २०६२/४/सम्म सेती अञ्चल अस्पताल विकास समितिको अध्यक्ष २०७३ सालमा प्रदेश कमिटी सदस्य (९ महिना) । २०७३ साल/११/२० गतेदेखि नेकपा (एमाले) को केन्द्रीय सदस्य२०४३ २०४६ सालसम्म भूमिगत २०४६ सालको जनआन्दोलनमा १ दिन जेल २०६२/०६३ सालको जनआन्दोलनको बेला ११ दिन भूमिगत २०६५ संविधान सभा सदस्य ।
कृषि लेखा कानुन व्यवसाय

माहिती उपलब्ध छैन / Information not available

माहिती उपलब्ध छैन / Information not available

यो तपाईंको प्रोफाइल हो?
फोटो, जीवनी, उपलब्धि, र सोशल लिंक थप्न आफ्नो प्रोफाइल क्लेम गर्नुहोस्।
प्रोफाइल क्लेम गर्नुहोस् →
स्वकीय Swakiya
नमस्कार! म स्वकीय हुँ। नेपालको शासन, सांसद, वा नीतिका बारेमा सोध्नुहोस् — वा तल टाप गर्नुहोस्।
Hello! I'm Swakiya. Ask about Nepal's government, MPs, or policy — or tap an option below.