Skip to main content
89

89

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र
जिल्ला बाग्लुड
निर्वाचन क्षेत्र 2
निर्वाचन प्रकार प्रत्यक्ष
लिङ्ग 44467
जन्म मिति / उमेर देवेन्द्र पौडेल
शैक्षिक योग्यता वि.एड./एम.ए.
शेयर
२०४३ देखि २०५१ सालसम्म अ.ने.स्व.वि.यू. को पर्वत जिल्ला केन्द्रीय कोषाध्यक्ष/उपाध्यक्षमहासचिव र अध्यक्ष ने.क.पा. मसाल केन्द्रीय संगठन समिति सदस्य/२०४४ सगठन विभाग ने.क.पा. एकता केन्द्र) काठमाडौँ सेक्रेटरीक्षेत्रिय व्युरो सदस्य २०४८२०५०। नेकपा माओवादी मध्य कमान्ड क्षेत्रिय व्युरो सदस्य स्याङ्जाचितवनधौलागिरीअवध विभिन्न समयमा ने.क.पा. माओवादी बागलुङ/म्याग्दी/पर्वत/कास्की/मधेशविद्यार्थी फ्रयाक्सनमधेसी मुस्लिम मोर्चा/केन्द्रीय स्कुलिङ विभाग सदस्य इन्चार्ज २०५७ सालमा केन्द्रीय सदस्य २०६२ पोलिट व्यूरो सदस्य २०७१ देखि २०७३ सम्म स्थायी समिति सदस्य ने.क.पा. स्थायी समिति सदस्य डाबाबुराम भट्टराईको प्रमुख राजनैतिक सल्लाहकार तत्कालीन प्र मन्त्री
साहित्य कला राजनीति

माहिती उपलब्ध छैन / Information not available

माहिती उपलब्ध छैन / Information not available

यो तपाईंको प्रोफाइल हो?
फोटो, जीवनी, उपलब्धि, र सोशल लिंक थप्न आफ्नो प्रोफाइल क्लेम गर्नुहोस्।
प्रोफाइल क्लेम गर्नुहोस् →
स्वकीय Swakiya
नमस्कार! म स्वकीय हुँ। नेपालको शासन, सांसद, वा नीतिका बारेमा सोध्नुहोस् — वा तल टाप गर्नुहोस्।
Hello! I'm Swakiya. Ask about Nepal's government, MPs, or policy — or tap an option below.