२०४६ सालमा अनेरास्ववियू नवलपरासीको सचिव २०४९ र २०५२ सालमा २ पटक जिल्ला कमिटी अध्यक्ष २०५५ सालमा अनेरास्ववियू केन्द्रीय सदस्य २०४६ सालमा कावासोती गाउँ कमिटी सदस्य/२०४८ मा गाउ कमिटी सचिव २०५४ सालमा नवलपरासी नेकपा एमाले जिल्ला कमिटी सदस्य हुँदै २०६५-२०६८ सम्म जिल्ला कमिटी अध्यक्ष नवौं राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय सदस्य शिक्षा तथा स्वास्थ्य समिति सदस्य राजनीतिक आन्दोलनका क्रममा पटक पटक प्रहरी हिरासतमा
माहिती उपलब्ध छैन / Information not available
माहिती उपलब्ध छैन / Information not available
माहिती उपलब्ध छैन / Information not available
यो तपाईंको प्रोफाइल हो?
फोटो, जीवनी, उपलब्धि, र सोशल लिंक थप्न आफ्नो प्रोफाइल क्लेम गर्नुहोस्।