Skip to main content
59

59

नेपाल कम्युनिस्ट पार्टी (एमाले)
जिल्ला रूपन्देही
निर्वाचन क्षेत्र 1
निर्वाचन प्रकार प्रत्यक्ष
लिङ्ग 43700
जन्म मिति / उमेर छविलाल विश्वकर्मा
शैक्षिक योग्यता स्नातक
शेयर
२०३७/३८ राजनीतिक जीवनी २०३५/०२६ सालमा संस्थापक सदस्य ग्रामीण जनसेवा विकास सालमा उपसभापति अनेरास्ववियु पाँच बुटवल बहुमुखि क्याम्पसबुटवल २०३७/३८ सालमा सदस्य नेपाल राष्ट्रिय दलित समाज कल्याण संघत्याइना २०४६ सालमा सहसयोजक/उत्पीडित जनजातीय मुक्ति मोर्चा | रूपन्देही/२०४७ सालमा केन्द्रीय कमिटी उपाध्यक्ष उत्पीडित जातीय उत्थान मञ्च/२०५१ सालमा राष्ट्रिय परिषद् सदस्य- नेकपा (एमाले)२०५१ सालमा केन्द्रीय महासचिव नेपाल राष्ट्रिय दलित मुक्ति समाज केन्द्रीय समिति२०५५ सालमा केन्द्रीय अध्यक्ष नेपाल उत्पीडित जातीय मुक्ति समाज केन्द्रीय समिति/राष्ट्रिय परिषद् सदस्य- नेकपा (एमाले २०४९ सालमा केन्द्रीय कमिटी वैकल्पिक सदस्य नेकपा एमाले सातौं महाधिवेशन/२०६५ साल केन्द्रीय कमिटी सदस्य नेकपा एमाले आठौं महाधिवेशन२०६५ साल पोलिटब्यूरो सदस्य नेकपा (एमालेआठौ महाधिवेशन२०७० सालमा केन्द्रीय कमिटी सदस्य नेकपा एमाले नवौं महाधिवेशन/पोलिटव्यूरो सदस्य नेपाल कम्युनिस्ट पार्टी एमाले स्थायी कमिटी सदस्य नेकपा एमाले २०७५/२/३ गते पार्टी एकता पछि स्थायी कमिटी सदस्य नेकपा ।
समाज सुधारको अभियान/दलित मुक्ति आन्दोलन एवम् प्रवासी नेपाली आन्दोलनको नेतृत्व राजनीतिक क्षेत्रमा लामो क्रियाशीलता शारीरिक शिक्षा एवम् खेलकूदमा विशेषज्ञता सैन्य अनुभव

माहिती उपलब्ध छैन / Information not available

माहिती उपलब्ध छैन / Information not available

यो तपाईंको प्रोफाइल हो?
फोटो, जीवनी, उपलब्धि, र सोशल लिंक थप्न आफ्नो प्रोफाइल क्लेम गर्नुहोस्।
प्रोफाइल क्लेम गर्नुहोस् →
स्वकीय Swakiya
नमस्कार! म स्वकीय हुँ। नेपालको शासन, सांसद, वा नीतिका बारेमा सोध्नुहोस् — वा तल टाप गर्नुहोस्।
Hello! I'm Swakiya. Ask about Nepal's government, MPs, or policy — or tap an option below.