Skip to main content
52

52

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)
जिल्ला कपिलवस्तु
निर्वाचन क्षेत्र 1
निर्वाचन प्रकार प्रत्यक्ष
लिङ्ग 43473
जन्म मिति / उमेर चक्रपाणी खनाल
शेयर
२०३८ सालमा अखिल नेपाल युवक सधमा सङ्गठित २०३८ सालमा नेकपा चौमको पार्टी सदस्यता । २०४३ सालमा नेकपा मसालको पूर्णकालीन सदस्य २०४८ देखि २०५१ सम्म नेकपा एकता केन्द्रको कपिलवस्तु जिल्ला सेक्रेटरी तत्कालीन माओवादीले सुरु गरेको सशस्त्र आन्दोलनमा सहभागी भई २०५४ मा नेकपा माओवादीको केन्द्रीय सदस्य/२०५७ मा नेकपा माओवादीको पोलिटव्यूरो सदस्य२०५८ देखि नेकपा माओवादी जनमुक्ति सेनाको डेपुटी कमाण्डर२०७० मा नेकपा माओवादीको स्थायी समिति सदस्य/नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी समिति सदस्य/संघीय संसद प्रतिनिधि सभा सदस्य निर्वाचन २०७४ मा कपिलवस्तु १ बाट निर्वाचित २०६५ सालमा प्रधानमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकार२०७५/०७६ मा कृषि तथा पशुपन्छी विकास मन्त्री
शिक्षण/कानुन व्यवसाय सम्बन्धी

माहिती उपलब्ध छैन / Information not available

माहिती उपलब्ध छैन / Information not available

यो तपाईंको प्रोफाइल हो?
फोटो, जीवनी, उपलब्धि, र सोशल लिंक थप्न आफ्नो प्रोफाइल क्लेम गर्नुहोस्।
प्रोफाइल क्लेम गर्नुहोस् →
स्वकीय Swakiya
नमस्कार! म स्वकीय हुँ। नेपालको शासन, सांसद, वा नीतिका बारेमा सोध्नुहोस् — वा तल टाप गर्नुहोस्।
Hello! I'm Swakiya. Ask about Nepal's government, MPs, or policy — or tap an option below.