२०४६ सालमा सुर्खेतमा ७ दिन हिरासतमा रहेको२०४६ सालको जनआन्दोलनमा नेपाल मजदुर किसान पार्टीका तर्फबाट सुर्खेत र मुगुमा सहभागी २०५० सालबाट नेपाल कम्युनिस्ट पार्टी एमाल प्रवेश भई सचिवालय सदस्य/२०५४ मा जि.सचिव/२०६१ देखि २०६५ सालसम्म नेपाल कम्युनिस्ट पार्टी एमाले पार्टी सचिव २०६७ देखि २०७० सालसम्म ३ वर्ष पार्टी अध्यक्ष मुगु जिल्ला पार्टीको अञ्चल कमिटी सदस्यराष्ट्रिय प्रतिनिधि परिषद् सदस्य/प्रदेश कमिटी सदस्य/पर्यटन विभागको केन्द्रीय सदस्य हुदै नेकपाको प्रदेश कमिटी सदस्य ।
पर्यटन उद्योग
माहिती उपलब्ध छैन / Information not available
माहिती उपलब्ध छैन / Information not available
यो तपाईंको प्रोफाइल हो?
फोटो, जीवनी, उपलब्धि, र सोशल लिंक थप्न आफ्नो प्रोफाइल क्लेम गर्नुहोस्।