Skip to main content
46

46

नेपाल कम्युनिस्ट पार्टी (एमाले)
जिल्ला गुल्मी
निर्वाचन क्षेत्र 2
निर्वाचन प्रकार प्रत्यक्ष
लिङ्ग 44637
जन्म मिति / उमेर गोकर्ण राज विष्ट
शैक्षिक योग्यता स्नातक
शेयर
१ वर्ष ३ महिना जेल र केही समय प्रहरी हिरासतमा अनेरास्ववियुको प्रारम्भिक कमिटी सदस्य हुँदै गुल्मी अध्यक्ष/एमाले बागमती अञ्चल कमिटी हुदै केन्द्रीय सदस्य/प्रचार विभाग प्रमुख/सङ्गठन विभाग प्रमुखयुवा सङ्घठनको केन्द्रीय विभाग प्रमुख एमाले केन्द्रीय सदस्य २०५९आठौं महाधिवेशन २०६५ मा पनि केन्द्रीय सदस्य निर्वाचितयुवा तथा विद्यार्थी विभाग प्रमुख/बुद्धिजीवि विभागको इञ्चार्ज/एमाले केन्द्रीय सचिव २०७१/नेपाल कम्युनिस्ट पार्टी (नेकपा को स्थायी कमिटी सदस्य २०७५/प्रतिनिधि सभा निर्वाचन २०५६ मा गुल्मीबाट निर्वाचित साँवधान सभा सदस्य निर्वाचन २०७० मा गुल्मी ३ बाट निर्वाचितसंघीय संसद प्रतिनिधि सभा सदस्य निर्वाचन २०७४ मा गुल्मी २ बाट निर्वाचित उर्जा मन्त्री २०६८ श्रम/रोजगार तथा सामाजिक सुरक्षा मन्त्री २०७४-२०७६।
विकास निर्माण कार्य

माहिती उपलब्ध छैन / Information not available

माहिती उपलब्ध छैन / Information not available

यो तपाईंको प्रोफाइल हो?
फोटो, जीवनी, उपलब्धि, र सोशल लिंक थप्न आफ्नो प्रोफाइल क्लेम गर्नुहोस्।
प्रोफाइल क्लेम गर्नुहोस् →
स्वकीय Swakiya
नमस्कार! म स्वकीय हुँ। नेपालको शासन, सांसद, वा नीतिका बारेमा सोध्नुहोस् — वा तल टाप गर्नुहोस्।
Hello! I'm Swakiya. Ask about Nepal's government, MPs, or policy — or tap an option below.